Public Pana
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ? उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।  
Weather Update