Public Pana
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । 
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क 
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क  महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो । 
अनामनगरको सार्वजिनक जग्गामा चल्यो बालेनको डोजर
अनामनगरको सार्वजिनक जग्गामा चल्यो बालेनको डोजर एकपक्ष स्थानीयहरु वर्षौँदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरुमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् । 
माओवादी दलको नेतामा प्रचण्ड
माओवादी दलको नेतामा प्रचण्ड माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।  माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । 
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।
Weather Update