आइपीएल : गुजरातमाथि दिल्लीको ४ रनकाे राेमाञ्चक जित
बिहीबार, वैशाख १३, २०८१
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली
बुधबार, वैशाख १२, २०८१
दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ ।
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित
बुधबार, वैशाख १२, २०८१
जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली चेन्नईलाई ६ विकेटले पराजित गरेको छ । मार्कस स्टोइनिसको शतकको मद्धतमा लखनउले चेन्नईलाई हराएको हो ।
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्यो टिम ‘ए’
मंगलबार, वैशाख ११, २०८१
नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले ए टोली टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो।
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित
मंगलबार, वैशाख ११, २०८१
-जारी आइपीएलअन्तर्गत सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।यशस्वी जैसवालको शतकमा राजस्थानले मुम्बईमाथि सहज जित निकालेको हो ।
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि
आइतबार, वैशाख ९, २०८१
एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो ।
एसीसी प्रिमियर कप : युएईका कप्तान मोहमद वासीमले प्रहार गरे शतक
आइतबार, वैशाख ९, २०८१
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा युएईका कप्तान तथा ओपनर मोहमद वासीमले घरेलु टिम ओमानविरूद्ध शतक प्रहार गरेका छन्।
आइपीएल : दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादको ६७ रनको जित
आइतबार, वैशाख ९, २०८१
काठमाडौं-जारी आइपीएलअन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारेको छ ।
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल
शनिबार, वैशाख ८, २०८१
जारी एसीसी प्रिमियर कपमा कप्तान रोहित पौडेलको कप्तानी असफल देखिएको छ। ओमनमा जारी कपमा तेस्रो स्थानलाई भएको खेलमा पनि रोहितले कप्तानी इनिङ खेल्न सकेनन्।
एसीसी प्रिमियर कप: हङकङसँग ४ विकेटले पराजित भयाे नेपाल
शनिबार, वैशाख ८, २०८१
एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। १४० रनको मध्यम लक्ष् पछ्याएको हङकङले अन्तिम ओभरमा जित हासिल गरेको हो।
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट
शनिबार, वैशाख ८, २०८१
नेपालका ओपनर कुशल भुर्तेल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि शून्यमा आउट भएका छन् ।
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
शनिबार, वैशाख ८, २०८१
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ ।
तेस्राे स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल
शनिबार, वैशाख ८, २०८१
नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।