Public Pana
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि 
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि   एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो ।
एसीसी प्रिमियर कप :   युएईका कप्तान  मोहमद वासीमले प्रहार गरे शतक
एसीसी प्रिमियर कप : युएईका कप्तान मोहमद वासीमले प्रहार गरे शतक एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा युएईका कप्तान तथा ओपनर मोहमद वासीमले घरेलु टिम ओमानविरूद्ध शतक प्रहार गरेका छन्।
आइपीएल : दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादको ६७ रनको जित
आइपीएल : दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादको ६७ रनको जित काठमाडौं-जारी आइपीएलअन्तर्गत गए राति भएको खेलमा  सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारेको छ ।
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल  जारी एसीसी प्रिमियर कपमा कप्तान रोहित पौडेलको कप्तानी असफल देखिएको छ। ओमनमा जारी कपमा तेस्रो स्थानलाई भएको खेलमा पनि रोहितले कप्तानी इनिङ खेल्न सकेनन्।
एसीसी प्रिमियर कप:  हङकङसँग  ४ विकेटले पराजित भयाे नेपाल
एसीसी प्रिमियर कप: हङकङसँग ४ विकेटले पराजित भयाे नेपाल  एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। १४० रनको मध्यम लक्ष् पछ्याएको हङकङले अन्तिम ओभरमा जित हासिल गरेको हो।
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट  नेपालका ओपनर कुशल भुर्तेल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि शून्यमा आउट भएका छन् ।
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ ।
तेस्राे स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल
तेस्राे स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित
आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित काठमाडौं- जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त 
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त  नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना  समाप्त भएको छ ।
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य 
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य  नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा चिरपरिचित युएईलाई  १२० रनको सामान्य लक्ष्य दिएको छ ।
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे 
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे  एसीसी प्रिमियर कपकाे सेमिफाइल खेलमा नेपालले खराव शुरुवात गरेकाे छ । नेपालले दुवै ओपनरहरु कुशल भूर्तेल र आसिफ शेख दुवैलाई गुमाएकाे छ
Weather Update