Public Pana
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ । 
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?
टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ? आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।
वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक प्रतिस्पर्धा, कप्तान पौडेलको शतकीय इनिङ्समा नेपाल चार विकेटले विजयी 
वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक प्रतिस्पर्धा, कप्तान पौडेलको शतकीय इनिङ्समा नेपाल चार विकेटले विजयी  नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’बीचको पाँच टी–२० खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ। 
वेस्टइन्डिज ‘ए’विरुद्ध कप्तान पौडेलको शतक
वेस्टइन्डिज ‘ए’विरुद्ध कप्तान पौडेलको शतक नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’ विरुद्धको श्रृंखलाअन्तर्गत नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। 
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
आइपीएल : गुजरातमाथि दिल्लीको  ४ रनकाे राेमाञ्चक जित
आइपीएल : गुजरातमाथि दिल्लीको ४ रनकाे राेमाञ्चक जित जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । 
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली चेन्नईलाई ६ विकेटले पराजित गरेको छ ।  मार्कस स्टोइनिसको  शतकको मद्धतमा लखनउले चेन्नईलाई हराएको हो । 
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’ नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले ए  टोली टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो।
Weather Update