नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्ध
शुक्रबार, जेठ १८, २०८१
नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग भिड्दै
बिहीबार, जेठ १७, २०८१
डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।
पहिलाे अभ्यास खेलमा क्यानडासँग पराजित भयाे नेपाल
मंगलबार, जेठ १५, २०८१
टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।
आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै
आइतबार, जेठ १३, २०८१
सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा
शनिबार, जेठ १२, २०८१
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
बिहीबार, जेठ १०, २०८१
प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार
बुधबार, जेठ ९, २०८१
सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा
शनिबार, जेठ ५, २०८१
आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
शुक्रबार, जेठ ४, २०८१
आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा
बुधबार, जेठ २, २०८१
क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
बुधबार, जेठ २, २०८१
आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् ।
आइपिएलमा आज दुई खेल हुदै
आइतबार, वैशाख ३०, २०८१
जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
शनिबार, वैशाख २२, २०८१
नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।