Public Pana
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् ।
आइपिएलमा आज दुई खेल हुदै
आइपिएलमा आज दुई खेल हुदै जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।
आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै
आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि  पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो ।
जितका लागि नेपाललाई वेस्टइन्डिज एको २१० रनको लक्ष्य
जितका लागि नेपाललाई वेस्टइन्डिज एको २१० रनको लक्ष्य प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
Weather Update