Public Pana
नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी
नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ । समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।
मेसीको गोलमा पिएसजी विजयी
मेसीको गोलमा पिएसजी विजयी ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो । 
सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने
सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने प्रतियोगीतामा प्रथम, दोस्राे र सेमिफाइन टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
नेपाल टी-२० : लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित
नेपाल टी-२० : लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडाैं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।
खुुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
खुुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान...
आर्सनललाई सात अंकको अग्रता
आर्सनललाई सात अंकको अग्रता जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो । 
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विश्वफुटबलका महान खेलाडी पेलेको निधन
विश्वफुटबलका महान खेलाडी पेलेको निधन अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।
न्युक्यासल दोस्रो स्थानमा उक्लियो
न्युक्यासल दोस्रो स्थानमा उक्लियो जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।
नेपाल टी–२०ः लुम्बिनीको लगातार दोस्रो जित
नेपाल टी–२०ः लुम्बिनीको लगातार दोस्रो जित कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० मा आइतबार लुम्बिनीले जित हासिल गरेको छ । लुम्बिनीको यो लगातार दोस्रो जित हो ।
अन्जन र कमल सम्मानित
अन्जन र कमल सम्मानित शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुबै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए । 
Weather Update