Public Pana
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी,  सिरिज क्लिन स्वीप
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी, सिरिज क्लिन स्वीप नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए ।
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो । 
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
नामिबियाविरुद्ध नेपालको शानदार जित
नामिबियाविरुद्ध नेपालको शानदार जित आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् ।
नेपालले थाल्यो जवाफी ब्याटिङ
नेपालले थाल्यो जवाफी ब्याटिङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । पहिलो ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । 
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।
मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो
मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो ।
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो ।
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ ।
Weather Update