Public Pana
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् ।
नेपालले थाल्यो जवाफी ब्याटिङ
नेपालले थाल्यो जवाफी ब्याटिङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । पहिलो ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । 
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।
मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो
मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो ।
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो ।
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ ।
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत: आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 
क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा मंगलवारबाट पोखरामा जारी क्यानको बोर्ड बैठकले सो निर्णय गरेको हो । 
क्रिकेटर मेहबुब र आदिललाई पक्राउ
क्रिकेटर मेहबुब र आदिललाई पक्राउ स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।  त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 
बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक
बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् । पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने...
Weather Update