Public Pana
सन्दिपको मुद्धाको पेशी आज, बिदेश जान पाउने कि नपाउने निर्णय हुने
सन्दिपको मुद्धाको पेशी आज, बिदेश जान पाउने कि नपाउने निर्णय हुने आइतबार आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनबाइ हुन लागेको हो ।   
कुवेतमाथि नेपालको सानदार जित
कुवेतमाथि नेपालको सानदार जित ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेकाे हाे । 
इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा
इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा   गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । 
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 
बार्सिलोना युरोपा लिगबाट बाहिरियो
बार्सिलोना युरोपा लिगबाट बाहिरियो बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो । 
यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै
यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै बुधवार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।  
विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।
हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु
हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो ।
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी,  सिरिज क्लिन स्वीप
स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी, सिरिज क्लिन स्वीप नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए ।
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो । 
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता
स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
Weather Update