Public Pana
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा  घरेलु टोली यूएईमाथि नेपालको महत्वपुर्ण जित
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा घरेलु टोली यूएईमाथि नेपालको महत्वपुर्ण जित आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको हो। 
आइसीसी बिश्वकप लिग–२: युएईसँग नेपालको आज अन्तिम खेल
आइसीसी बिश्वकप लिग–२: युएईसँग नेपालको आज अन्तिम खेल दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ ।
ए डिभिजन लिगमा तीन खेल हुदैँ
ए डिभिजन लिगमा तीन खेल हुदैँ अखिल नेपाल पफुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । 
नेपालद्वारा पपुवा न्युगिनी पराजित
नेपालद्वारा पपुवा न्युगिनी पराजित पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो ।
पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती
पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो । 
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याउनुभएको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको छ ।
युएईलाई हराउँदै नेपाल विश्वकपमा
युएईलाई हराउँदै नेपाल विश्वकपमा युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो ।
आइसिसी विश्वकप लिग–२ः आजबाट सन्दिप लामिछाने पनि मैदानमा
आइसिसी विश्वकप लिग–२ः आजबाट सन्दिप लामिछाने पनि मैदानमा नाबालिग बलात्कारको मुद्धामा बिदेश जान उनी माथी लगाईएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युईए गएका लामिछानेले आज युएई बिरुद्ध नेपालले खेल्ने खेल आबद्ध हुनेछन ।
त्रिकोणात्मक क्रिकेट लिग: सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा नाम राखियो
त्रिकोणात्मक क्रिकेट लिग: सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा नाम राखियो युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ । 
प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत
प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत –क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो ।
मलेसियामाथि नेपालको सानदार जित
मलेसियामाथि नेपालको सानदार जित खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो । यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ । यसअघि नेपालले सिङ्गापुर, कुवेत र हङ्कङलाई पराजित गरेको थियो ।
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
Weather Update