Public Pana
ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर)
ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।
खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उहाँले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउनुभयो । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर मेयर कप क्रिकेट : कोशीविरुद्धको खेलमा एपीएफ विजयी
ललितपुर मेयर कप क्रिकेट : कोशीविरुद्धको खेलमा एपीएफ विजयी एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो ।
आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने
आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ ।
विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ ।
यूएईलाई ९ रनलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश
यूएईलाई ९ रनलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो ।
कुशलपछि भीम सार्कीले पुरा गरे अर्धसतक
कुशलपछि भीम सार्कीले पुरा गरे अर्धसतक यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । 
नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’
नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’ त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।
नेपाललाई पाँचौ सफलता,दीपेन्द्रलाई मुस्तफाको विकेट
नेपाललाई पाँचौ सफलता,दीपेन्द्रलाई मुस्तफाको विकेट उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो। १६.५ ओभरमा १०० रन पूरा गरेको युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गर्‍यो। 
खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर) गको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन्
नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा
नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।
तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै
तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।
Weather Update