Public Pana
पञ्जाबसँग लखनउ २ विकेटले पराजित
पञ्जाबसँग लखनउ २ विकेटले पराजित लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो ।
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै  म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ । 
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।
साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !!
साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !! चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । 
नेपालमाथि भियतनामको जित
नेपालमाथि भियतनामको जित पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल गरेको हो ।
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो । राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे ।
सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई
सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे ।
खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झरयो
खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झरयो प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । 
नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री
नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका हुन ।
प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जित्यो
प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जित्यो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज  साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
आजबाट आईपीएल शुरु हुँदै
आजबाट आईपीएल शुरु हुँदै यसपछि ७ः४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटनसत्रको खेल सुरु हुनेछ । जसमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । 
Weather Update