Public Pana
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट मानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ ।
मिलान र म्याड्रीड सेमिफाइनलमा
मिलान र म्याड्रीड सेमिफाइनलमा च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १० तारिख टर्की को इस्तानबुलस्थीत अतुरुक ओलम्पीक स्टेडियमा हुनेछ ।
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा लगातार दुई खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा सन् २००४ पश्चात पहिलो प्रिमियर लिग  उपाधि जित्ने सपना लिएको आर्सनललाई धक्का लागेको छ ।
पञ्जाबसँग लखनउ २ विकेटले पराजित
पञ्जाबसँग लखनउ २ विकेटले पराजित लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो ।
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै  म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ । 
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।
साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !!
साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !! चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । 
नेपालमाथि भियतनामको जित
नेपालमाथि भियतनामको जित पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल गरेको हो ।
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो । राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे ।
सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई
सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे ।
Weather Update