महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ
बिहीबार, जेठ १८, २०८०
मलेसियामाथि ७ विकेटले नेपालको जित
मंगलबार, जेठ १६, २०८०
पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी
मंगलबार, जेठ १६, २०८०
पहिलो खेलमा हार व्यहोरेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले पराजित गरेको हो । यससँगै सिरिज १ –१ को अवस्थामा पुगेको छ ।
नेपाल आज पुनः मलेसियासँग भिडदै
मंगलबार, जेठ १६, २०८०
नेपाली समय अनुसार बिहान ८ः ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १–० ले अघि रहेको छ ।
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
आइतबार, जेठ १४, २०८०
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै
आइतबार, जेठ १४, २०८०
तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ ।
शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा
शुक्रबार, जेठ १२, २०८०
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा
शुक्रबार, जेठ १२, २०८०
मलेसियासँगको टी–२० क्रिकेट सिरिज खेलका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको हो ।
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ
बिहीबार, जेठ ११, २०८०
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
मंगलबार, जेठ ९, २०८०
आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो ।
विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
सोमबार, जेठ ८, २०८०
नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।
लिग च्याम्पियन म्यानचेस्टरद्धारा चेल्सी पराजित
सोमबार, जेठ ८, २०८०
लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो ।
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ
सोमबार, जेठ ८, २०८०
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।