Public Pana
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ । 
शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा
शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।   
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा मलेसियासँगको टी–२० क्रिकेट सिरिज खेलका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको हो । 
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने  एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो ।
विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।  जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ । 
लिग च्याम्पियन म्यानचेस्टरद्धारा चेल्सी पराजित
लिग च्याम्पियन म्यानचेस्टरद्धारा चेल्सी पराजित लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो । 
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
इन्टर मिलान १३ बर्ष पछि युईएफए च्याम्पिन्सको फाइनलमा
इन्टर मिलान १३ बर्ष पछि युईएफए च्याम्पिन्सको फाइनलमा   यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ ।
एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा
एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो । 
शहिद स्मारक ए डिभिजन लिगः आज तीनवटा खेल हुदैँ
शहिद स्मारक ए डिभिजन लिगः आज तीनवटा खेल हुदैँ गत बिहिवार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ
शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ । 
Weather Update