जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
शनिबार, असार २, २०८०
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो
शनिबार, असार २, २०८०
एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि जुडोमा ८ खेलाडी छनोट
बुधबार, जेठ ३१, २०८०
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन्। नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो।
तेह्थुमबाट काठमाण्डौमा आएर संघर्ष गरेका कमलप्रसाद ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्ष
मंगलबार, जेठ ३०, २०८०
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो ।
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने
सोमबार, जेठ २९, २०८०
नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट भएका हुन।
नेपालले दोस्रो अभ्यास नेदरल्याण्डससँग खेल्दै
शनिबार, जेठ २७, २०८०
आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ ।
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा
बिहीबार, जेठ २५, २०८०
यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान
बिहीबार, जेठ २५, २०८०
भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै
बिहीबार, जेठ २५, २०८०
विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’
बिहीबार, जेठ २५, २०८०
विश्वकप जितिसकेपछि र बार्सिलोनामा जान नसकेपछि फुटबललाई फरक तरिकामा बाँच्न र मेरो दैनिक जीवनको मजा लिने समय हो, उनले अगाडी भने, ‘अबको खेल स्पष्ट रूपमा उही जिम्मेवारी र जित्ने चाहनाको साथ, राम्रोसँग गर्न, तर थप शान्तसँग।’
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा
आइतबार, जेठ २१, २०८०
अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।