Public Pana
तेह्थुमबाट काठमाण्डौमा आएर संघर्ष गरेका कमलप्रसाद ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्ष
तेह्थुमबाट काठमाण्डौमा आएर संघर्ष गरेका कमलप्रसाद ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्ष प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो ।
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट भएका हुन।
नेपालले दोस्रो अभ्यास नेदरल्याण्डससँग खेल्दै
नेपालले दोस्रो अभ्यास नेदरल्याण्डससँग खेल्दै आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ । 
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ । 
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’ विश्वकप जितिसकेपछि र बार्सिलोनामा जान नसकेपछि फुटबललाई फरक तरिकामा बाँच्न र मेरो दैनिक जीवनको मजा लिने समय हो, उनले अगाडी भने, ‘अबको खेल स्पष्ट रूपमा उही जिम्मेवारी र जित्ने चाहनाको साथ, राम्रोसँग गर्न, तर थप शान्तसँग।’
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । 
मलेसियामाथि ७ विकेटले नेपालको जित
मलेसियामाथि ७ विकेटले नेपालको जित पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । 
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी पहिलो खेलमा हार व्यहोरेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले  पराजित गरेको हो । यससँगै सिरिज १ –१ को अवस्थामा पुगेको छ ।
नेपाल आज पुनः मलेसियासँग भिडदै
नेपाल आज पुनः मलेसियासँग भिडदै नेपाली समय अनुसार बिहान ८ः ४५ मा बांगीमा  सो खेल सुरु  हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया  नेपाल भन्दा १–० ले अघि रहेको छ ।
Weather Update