टी-२० विश्वकपमा आज चार खेल हुदै
शनिबार, जेठ २६, २०८१
सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध
शुक्रबार, जेठ २५, २०८१
काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।
विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित
शुक्रबार, जेठ २५, २०८१
फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत
बिहीबार, जेठ २४, २०८१
भारतले आईसीसी टी-२० विश्वकप २०२४ आयरल्यान्डलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । उपाधि दाबेदार भारतले समूह ए मा महत्वपूर्ण २ अंक जोडेको हो ।
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै
बिहीबार, जेठ २४, २०८१
फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्।
विश्व कपको पहिलो खेलमा नेपालको हार , बलिङ र ब्याटिङ दुवैमा चुक्याे
बुधबार, जेठ २३, २०८१
नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य
मंगलबार, जेठ २२, २०८१
टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।
कप्तानकाे रुपमा तेस्राे नम्बरकाे कमान्ड सम्हाल्न तयार छन राेहित पाैडेल ?
मंगलबार, जेठ २२, २०८१
नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्न मैदानमा उत्रँदै छ । सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसपछि लगातार छनोट चरण पार गर्न असफल हुँदै आएको थियो । तर, नेपाल यस पटक आफ्नो सपना साकार पार्न सफल भएको छ ।
नेपाल भर्सेस नेदरल्याण्ड हेड टु हेड काे बलियाे , सुखद नतिजाको खोजीमा नेपाल
मंगलबार, जेठ २२, २०८१
नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको सुरुवात गर्दै छ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ।
नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना
मंगलबार, जेठ २२, २०८१
राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।
आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै
मंगलबार, जेठ २२, २०८१
वेस्ट इण्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ।
विश्वकप क्रिकेटमा जितका ताज पहिरिने प्रयासमा नेपाल हुने कप्तान राेहित पाैडेलकाे दावी
सोमबार, जेठ २१, २०८१
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजय हासिल गर्ने गरी उच्च मनोबलका साथ सहभागी हुने बताएका छन्।
विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
आइतबार, जेठ २०, २०८१
डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने
छ ।