Public Pana
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दे
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दे हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
नेपालसँग अमेरिका ६ विकेटले पराजित
नेपालसँग अमेरिका ६ विकेटले पराजित २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।
आइसिसी क्रिकेटः आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आइसिसी क्रिकेटः आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।  
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल पराजित
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल पराजित नेपालले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलर घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।
Weather Update