Public Pana
एक दिवसीय वरीयता, नेपालको खस्कियो
एक दिवसीय वरीयता, नेपालको खस्कियो नामिबिया, अमेरिका, ओमान र यूएई नेपालभन्दा पछाडी
स्वर्णधारी ललित स्वदेश फिर्ता राखेपद्धारा स्वागत
स्वर्णधारी ललित स्वदेश फिर्ता राखेपद्धारा स्वागत पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक
आरिफले इमर्जिङ कप नखेल्ने, टोलीलाई बिदाइ
आरिफले इमर्जिङ कप नखेल्ने, टोलीलाई बिदाइ पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन्
अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि
अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिता
क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार
क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् ।
नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित
नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके । 
आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै
आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ । 
घरेलु टोली भारतविरुद्ध मैदानमा भिड्दै नेपाल
घरेलु टोली भारतविरुद्ध मैदानमा भिड्दै नेपाल आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । 
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, बिजय भए सुपर सिक्समा
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, बिजय भए सुपर सिक्समा आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
Weather Update