फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली यथावत्
बिहीबार, साउन ४, २०८०
महिला विश्वकप फुटबलमा नर्वेमाथि आयोजक न्यूजिल्याण्डको विजयी
बिहीबार, साउन ४, २०८०
न्यूजिल्याण्ड र नर्वेबीच भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड १–० गोलले विजयी भएको हो ।
महिला बिश्वकप फुटबल उदघाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु
बिहीबार, साउन ४, २०८०
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक
बुधबार, साउन ३, २०८०
एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो ।
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालको सान्त्वना जित
बुधबार, साउन ३, २०८०
समूह बीमा रहेको नेपाल भारत र पाकिस्तान एसँग पराजित भएपछि यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । यूएई जितविहीन हुँदै घर फर्कियो ।
मेस्सीको मिलामीमा पहिलो अभ्यास खेल (फोटोफिचर)
बुधबार, साउन ३, २०८०
स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मिलामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो ।
खेलकुदबारे बेखबर मन्त्री
मंगलबार, साउन २, २०८०
निलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि एन्फासँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि करिव २५ लाख बराबरको प्रायोजन गर्नेछ ।
इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतसँग ९ विकेटले पराजित
सोमबार, साउन १, २०८०
२ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।
नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य
सोमबार, साउन १, २०८०
कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।