Public Pana
पराजित भएको भए सन्यास फिर्ता गरेर फेरी क्रिकेट खेल्ने पारसको खुलासा
पराजित भएको भए सन्यास फिर्ता गरेर फेरी क्रिकेट खेल्ने पारसको खुलासा खड्काले क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने बताए । 
मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने : टी–ट्वान्टी सिरिज
मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने : टी–ट्वान्टी सिरिज मलेसियामा जारी चारदेशीय महिला टी–ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ ।
किस खाँदा जागिर च्यैट - फुटबल महासंघका अध्यक्षको राजिनामा
किस खाँदा जागिर च्यैट - फुटबल महासंघका अध्यक्षको राजिनामा यो दृष्यपछि उनको संसारभर आलोचना भएको थियो । जसका कारण उनले सोमबार माफी मागेका थिए ।
सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने
सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने आइतबार पनि सुनुवाइ नभए एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने छ। यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो । सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए ।
महिला टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित
महिला टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित नेपालले अब शुक्रबार मलेसियासँग खेल्नेछ । सोही दिन हङकङ र कुबेत पनि आमनेसामने हुनेछन् ।
नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य
नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य फाइनल खेल शनिवार हुनेछ ।
चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै
चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।
एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास
एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ ।
टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात
टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । 
तेक्वान्दो खेलाडी जितबहादुर र पार्वतीले दक्षिण कोरियामा जिते स्वर्ण
तेक्वान्दो खेलाडी जितबहादुर र पार्वतीले दक्षिण कोरियामा जिते स्वर्ण नेपालले स्वर्ण जितेको विधामा इटाली दोस्रो र पाकिस्तान तेस्रो भएको छ ।
चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङ भिड्दै
चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङ भिड्दै हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ ।
Weather Update