समूह चरणमा नेपाली क्रिकेट टोलीले जापान र कम्बोडियाको सामना गर्ने : १९औं एसियन गेम्स
शुक्रबार, भदौ १५, २०८०
नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने
शुक्रबार, भदौ १५, २०८०
बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् ।
एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंकामा
बिहीबार, भदौ १४, २०८०
दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलङ्कामा भारतसँग खेल्नेछ ।
नेपालको विजय सुरुवात, मलेसिया ५ रनले पराजित
बिहीबार, भदौ १४, २०८०
फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग नेपालको नराम्रो पराजय
बुधबार, भदौ १३, २०८०
बुधबार भएको उद्घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्यो।
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
बुधबार, भदौ १३, २०८०
समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा
बुधबार, भदौ १३, २०८०
बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।
राष्ट्रपति पौडेल नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै खेल हेर्न व्यस्त
बुधबार, भदौ १३, २०८०
नेपालले जितोस्
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो
बुधबार, भदौ १३, २०८०
आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप
बुधबार, भदौ १३, २०८०
११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन् ।
नेपालको बलिङ सुरु
बुधबार, भदौ १३, २०८०
नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ ।
क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए शुभकामना, नेपालमा हुँदा नभेटेका दाहालको भर्चुअल लागोस् नेपालले जितोस् (भिडियो सहित)
बुधबार, भदौ १३, २०८०
भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल
बुधबार, भदौ १३, २०८०
सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।