Public Pana
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप ११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन् । 
नेपालको  बलिङ सुरु 
नेपालको बलिङ सुरु  नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । 
क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए शुभकामना, नेपालमा हुँदा नभेटेका दाहालको भर्चुअल लागोस् नेपालले जितोस् (भिडियो सहित)
क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए शुभकामना, नेपालमा हुँदा नभेटेका दाहालको भर्चुअल लागोस् नेपालले जितोस् (भिडियो सहित) भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।
एसिया कपका लागि लागे सन्दीप विदेशतिर - भिडियो
एसिया कपका लागि लागे सन्दीप विदेशतिर - भिडियो नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ ।
सन्दीपको एसिया कप खेल्न भोलि पाकिस्तान जाने, अदालतमा आज सुनुवाई भएन 
सन्दीपको एसिया कप खेल्न भोलि पाकिस्तान जाने, अदालतमा आज सुनुवाई भएन  सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दावी गरिएको छ ।
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
Weather Update