Public Pana
सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट
सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानलाई दबाबमा राखेको छ। 
ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट
ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई आउट गरेका छन्।
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट ५.२ ओभरमा ४९ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको हो । 
अपडेट :  नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक
अपडेट : नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक टी २० आई मा कुशलको यो तेस्रो अर्धशतक हो। 
अपडेट - मलेसियाविरुद्ध नेपाललाई फाइदै फाइदा, जित्ने लक्षण 
अपडेट - मलेसियाविरुद्ध नेपाललाई फाइदै फाइदा, जित्ने लक्षण  टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ । 
मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता हुने पक्का
मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता हुने पक्का ७ ओभरमा ६५ रन बनाउँदा मलेसियाले दोस्रो विकेट गुमाएको हो । 
नेपाल मलेसियासँग खेल्दै
नेपाल मलेसियासँग खेल्दै नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई  बालोन डीओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
सिंगापुरविरुद्ध नेपालको जित  
सिंगापुरविरुद्ध नेपालको जित   नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।
Weather Update