नेपाल टी–२० विश्वकपमा छनोट
शुक्रबार, कात्तिक १७, २०८०

अन्तिम खेलमा आशिफ शेखले बनाए अर्धशतक
शुक्रबार, कात्तिक १७, २०८०
अन्तिम खेलमा आशिफ शेखले बनाए अर्धशतक

नेपालले गुमायो दोस्रो विकेट
शुक्रबार, कात्तिक १७, २०८०
युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपालले गुमायो पहिलो विकेट
शुक्रबार, कात्तिक १७, २०८०
जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

युएईविरुद्ध आसिफ शेखको अर्धशतक
शुक्रबार, कात्तिक १७, २०८०
युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् ।

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
शुक्रबार, कात्तिक १७, २०८०
मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

युएइविरुद्धको खेलमा नेपाललाई चौथौ सफलता, युएइको ४ विकेट चैट
शुक्रबार, कात्तिक १७, २०८०
जारी खेलमा युएईको चौथौ विकेट गएको छ। १३ ओभरमा उसले ४ विकेटको क्षतिमा ९० रन बनाएको छ ।

मुलपानी क्रिकेट मैदानमा आफ्नो देशलाई जिताउन भेला भएका खेलप्रेमी (फोटो फिचर)
शुक्रबार, कात्तिक १७, २०८०
तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ ।

नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंदा सन्दीप आउट
शुक्रबार, कात्तिक १७, २०८०
मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

टी–ट्वान्टी विश्वकप छनोट : निर्णायक खेलमा यूएईको सामना गर्दै नेपाल
शुक्रबार, कात्तिक १७, २०८०
नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

ओमानसँग नेपाल ५ रनले पराजित
बिहीबार, कात्तिक १६, २०८०
ऐरी आजको खेलमा भएको भए जित नेपालकै हुने निश्चित रहेको खेल विश्लेषकले जनाएको हो ।

ओमानविरुद्धको खेलमा छैठौ विकेट पनि गुमेपछि नेपाली खेलाडी दवावमा
बिहीबार, कात्तिक १६, २०८०
१३औँ ओभरको खेल जारी रहँदा नेपाल ६ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ ।

ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य
बिहीबार, कात्तिक १६, २०८०
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।