नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य, जित्ने संभावना अझै
सोमबार, भदौ १८, २०८०
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो
सोमबार, भदौ १८, २०८०
यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो ।
नेपालको रातो संकेत : गुलसन झा ६ विकेटसहित आउट
सोमबार, भदौ १८, २०८०
३५ बलमा ३ चौका हानेका गुलसन मोहम्मद सिराजको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।
नेपालको झर्यो ५ विकेट : आसिफ शेख करिब ६० रन बनाउँदै आउट भए
सोमबार, भदौ १८, २०८०
एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
आसिफ शेखको अर्धशतक : एसिया कप क्रिकेट
सोमबार, भदौ १८, २०८०
पालले ४ विकेट गुमाएर १२७ रन बनाएको छ । अहिलेसम्म २८ ओभर सकिएको छ ।
४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट
सोमबार, भदौ १८, २०८०
नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।
विकेट झर्यो नेपालको
सोमबार, भदौ १८, २०८०
पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।
नेपालको खेल राम्रो भारतको कमजोर फिल्डिङ
सोमबार, भदौ १८, २०८०
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।
विना विकेटको क्षतिमा ३३ रन नेपालको
सोमबार, भदौ १८, २०८०
नेपालले समाचार तयार पार्दासम्म कुशल २२ रन बनाएर खेलिरहेका छन् । नेपालले ६ ओभर २ बलमा विना विकेटको क्षतिमा ३३ रन जोडेको छ ।
क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन
सोमबार, भदौ १८, २०८०
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।
नेपाली टोली भारतसँग मैदानमा, पुरस्कार घोषणा गर्ने होडबाजी
सोमबार, भदौ १८, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउने उद्देश्यले शुक्लाफाँटा भारतविरुद्धको खेलमा १०० रन (सतक) प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १-१ लाख रुपैयाँसहित सम्मान गरिने जनाएको छ ।