टस जितेको श्रीलंका इण्डियाविरुद्ध व्याटिङका लागि कुदै, बर्षाले खेल अझै शुरु हुन सकेन
आइतबार, भदौ ३१, २०८०
एसिया कप उपाधिका लागि भारत र श्रींलका भिड्दै
आइतबार, भदौ ३१, २०८०
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अहिले सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका भिड्न लागेका हुन ।
एसिया कप क्रिक्रेट फाइनल आज
आइतबार, भदौ ३१, २०८०
आजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।
पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा श्रीलंका
शुक्रबार, भदौ २९, २०८०
डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो ।
खेलाडीका लागि घोषणा गरिएका पुरस्कार निकासा दिने प्रधानमन्त्री प्रचण्डको दाबी - भिडियो
बिहीबार, भदौ २८, २०८०
नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एसिया कपको निर्णायक भिडन्त
बिहीबार, भदौ २८, २०८०
आज कोलम्बोस्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ ।
एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान
बुधबार, भदौ २७, २०८०
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई हरेक बर्ष सम्मान गर्दै आएको छ
भारत एसिया कप फाइनलमा : श्रीलंका हार्यो
बुधबार, भदौ २७, २०८०
सुपर फोर’ चरणमा अब भोली बिहीबार आयोजक पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ ।
श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ
मंगलबार, भदौ २६, २०८०
चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । अर्का स्पिनर धनन्जय डि सिल्भाले १० ओभरमा मात्रै २८ रन खर्चेर दबाब बढाए ।
एसिया कपमा चम्केका आशिफ शेख परे युवती काण्डमा
सोमबार, भदौ २५, २०८०
एसिया कपमा उनले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
सोमबार, भदौ २५, २०८०
अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ ।
महिलालाई चुम्बन गर्ने स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा
सोमबार, भदौ २५, २०८०
रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन् ।
नेपाल–म्यानमार आज दोस्रोपटक भिड्दै
सोमबार, भदौ २५, २०८०
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु दिएका थिए ।