Public Pana
अस्ट्रेलियालाई भारतसँग कठिन : दोस्रो ओभरमा  वार्नर आउट
अस्ट्रेलियालाई भारतसँग कठिन : दोस्रो ओभरमा  वार्नर आउट पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो।
विश्वकप क्रिकेटमा भारतको कमजोर प्रर्दशन, अस्ट्रेलियालाई २४१ रनको लक्ष्य
विश्वकप क्रिकेटमा भारतको कमजोर प्रर्दशन, अस्ट्रेलियालाई २४१ रनको लक्ष्य अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इण्डिया ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
विश्वकप क्रिकेट फाइनलः भारतलाई सुरुवाती झड्का  
विश्वकप क्रिकेट फाइनलः भारतलाई सुरुवाती झड्का   भारतका ओपनर शुबमन गिल मात्रै चार रन बनाएर आउट भएका हुन्।
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ ।
नेपालले जापानलाई हरायो : सान्त्वना जीत
नेपालले जापानलाई हरायो : सान्त्वना जीत बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक(एक विकेट लिए। लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल ।
नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य
नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो। 
टी–२० आई सिरिजमा आज नेपाल र जापान भिड्दै
टी–२० आई सिरिजमा आज नेपाल र जापान भिड्दै सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको थियो । 
इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो
इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो अब सोमबार इटालीले युक्रेनलाई बराबरीमा मात्र रोके पनि जर्मनीमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ । 
 यूएईसँग नेपाल हार्दा अब पाँच खेलको भर
 यूएईसँग नेपाल हार्दा अब पाँच खेलको भर प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
नेपाल र यूएई भिड्दै
नेपाल र यूएई भिड्दै समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
भारतले नेदरल्याण्डसमाथि भारत १६० रनले विजयी
भारतले नेदरल्याण्डसमाथि भारत १६० रनले विजयी भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो ।
पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित
पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित ईङल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।
Weather Update