आफू नेपालमै बस्न चाहेको फुटबल प्रशिक्षक एनेसको रुची
बुधबार, मंसिर ६, २०८०

घरेलु मैदानमा नेपालको लज्जास्पद हार
मंगलबार, मंसिर ५, २०८०
१४ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

नेपालले देखायो हारको शंकेत
मंगलबार, मंसिर ५, २०८०
खेलको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबरी
मंगलबार, मंसिर ५, २०८०
फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् ।

डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता
मंगलबार, मंसिर ५, २०८०
फरवार्ड अन्जन विष्ट पनि खेल्ने नखेल्ने स्पष्ट नभएको बताएपनि अन्तिम समयमा मेडिकल टोलीले अन्जनलाई खेल्नका लागि स्वीकृत गरेको हो ।

नेपाल र यमनको खेल आज साँझ ७ बजे
मंगलबार, मंसिर ५, २०८०
पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

अस्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित
आइतबार, मंसिर ३, २०८०
कंगारु टोली सामु इण्डियाको ब्याटिङ खासै चल्न नसकेपछि पुरा ओभरमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दियो । इण्डियालाई उसैका घरेलु मैदानमा स्तव्ध पार्दै अष्ट्रेलियाले विश्वकपको उपाधि उचालेको हो ।

विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाको कब्जामा, भारत ६ विकेटले पराजित
आइतबार, मंसिर ३, २०८०
टीम इन्डियाले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । आजको जितसँगै कंगारु टोलीले एकदिवसीय विश्वकपमा६ पटक उपाधि जित्न सफलभएको छ ।

जितका लागि ९ ओभरमा अस्ट्रेलियालाई १९ रन आवश्यक
आइतबार, मंसिर ३, २०८०
जितका लागि ९ ओभरमा अस्ट्रेलियालाई १९ रन आवश्यक

जितका लागि अस्ट्रेलियालाई ३६ रन आवश्यक
आइतबार, मंसिर ३, २०८०
अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०४ रन जोडेको छ । अब ३६ रनका आवश्यक छ ।

अस्ट्रेलियाको लागी ८० रन बाँकी
आइतबार, मंसिर ३, २०८०
ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा १५७ रन जोडेको छ ।

अस्ट्रेलियाले गुमायो तेस्रो विकेट
आइतबार, मंसिर ३, २०८०
५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४२.४ ओभरमा १ सय ९४ रन आवश्यक छ।