अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित
आइतबार, मंसिर २४, २०८०

जितका लागि नेपाललाई कठिन, २ सय ६२ रनको लक्ष्य
आइतबार, मंसिर २४, २०८०
दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

न्यायाधीश पाण्डेयको इजलासमा, सन्दीपविरुद्धको मुद्दा
आइतबार, मंसिर २४, २०८०
अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरूलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् ।

अफगानिस्तानलाई जित्यो नेपालले
आइतबार, मंसिर २४, २०८०
यूएईको आइसीसी एकेडेमी ओभल–२ मा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।

आज अफगानिस्तानसँग भिड्दै नेपाल
आइतबार, मंसिर २४, २०८०
नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।

नेपाल पाकिस्तानसँग पराजित
शनिबार, मंसिर २३, २०८०
नेपालले आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । शीर्ष दुईमा रहन नेपालले अव बाँकी दुबै खेल जित्नुपर्ने दबाब छ ।

उत्तमको अर्धशतकमा पाकिस्तानलाई मध्यम लक्ष्य
शुक्रबार, मंसिर २२, २०८०
गुलशन आउटसँगै नेपाल समस्यामा थियो । विशाल विक्रम केसी ९ बलमा १ रन बनाउँदै क्याच आउट भए ।

गुलशन आउट भएसँगै संकटमा नेपाल
शुक्रबार, मंसिर २२, २०८०
मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल
शुक्रबार, मंसिर २२, २०८०
नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

नेपाल पाकिस्तानसँग भिड्दै
शुक्रबार, मंसिर २२, २०८०
पालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ।

क्यानको वार्षिक क्यालेन्डर ल्याउने सचिव खड्काको दाबी
बुधबार, मंसिर २०, २०८०
महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेश स्तरका छनोट खेल भइरहेका छन् ।

इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित
आइतबार, मंसिर १७, २०८०
पराजित भएको म्यानचेस्टर २४ अङ्कका साथ सातौँ स्थानमा छ ।

एनएसएलमा ललितपुर र धनगढी बराबरीमा
शनिबार, मंसिर १६, २०८०
आज शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।