टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित
शनिबार, पुस ७, २०८०

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
शुक्रबार, पुस ६, २०८०
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो ।

नेपालका रोहित र आशिफको छलाङ, भारतका हार्दिक पाण्डेय भन्दा बरियतामा माथि
बिहीबार, पुस ५, २०८०
आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा अगाडि छन् ।

बेल्जियम गोलकिपर कोर्टोवासद्धारा युरोकप नखेल्ने घोषणा
बुधबार, पुस ४, २०८०
आगामी वर्षको जुन १४ मा शुरू हुने प्रतियोगितामा बेल्जियम समूह ‘ई’मा छ । यस समूहमा रोमानिया, स्लोभाकिया र प्ले अफको विजेता एक टोली रहनेछन् ।
1702983487.jpg)
यी ६ खेलाडी जो १० करोड भन्दा धेरैमा विक्रि भए
बुधबार, पुस ४, २०८०
प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।
1702983487.jpg)
४० कराेडमा विके मिचेल स्टार्क
मंगलबार, पुस ३, २०८०
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।

आईपीएलमा जोशेफलाई बेंगलोर दिने भयो १८ करोड
मंगलबार, पुस ३, २०८०
यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो ।

प्याट कमिन्स बने आईपीएल इतिहासकै महँगा खेलाडी, २० कराेड ५० लाख भारुमा हैदराबादमा अनुबन्ध
मंगलबार, पुस ३, २०८०
स्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

बंगलादेशले जित्यो एसिया कपको उपाधि
आइतबार, पुस १, २०८०
-बंगलादेशले एसीसी यू-१९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले पहिलो पटक एसिया कपको उपाधि जितेको छ।

आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने
शनिबार, मंसिर ३०, २०८०
मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।

मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या बने
शुक्रबार, मंसिर २९, २०८०
हार्दिक पाण्ड्याले भने गुजरात टाइटन्स जीटी फ्रेन्चाइजको कप्तानी गरिरहेका थिए।

अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट
मंगलबार, मंसिर २६, २०८०
दुबईको आईसीसीए मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा मात्र ५२ रन बनाएर आउट भएको हो ।

नेपाल र भारतको प्रतिस्पर्धा
मंगलबार, मंसिर २६, २०८०
एसिसी यू–१९ एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्धको ब्याटिङमा नेपाली यू–१९ नेपाली टिम ।