Public Pana
भारतीय क्रिकेटर प्रविणकुमार जाे मदिराले सकिए , डिप्रेसन हुदै हरिद्धारसम्म पुगे
भारतीय क्रिकेटर प्रविणकुमार जाे मदिराले सकिए , डिप्रेसन हुदै हरिद्धारसम्म पुगे भारतीय टोलीका पूर्व क्रिकेटर हुन्, प्रवीण कुमार । कुनै समय अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय टोलीको बलिङ उनकै सेरोफेरोमा घुम्ने गर्थ्यो । उनले भारतका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । 
नामिबियामाथि नेपालको रोमान्चक जित
नामिबियामाथि नेपालको रोमान्चक जित नेपालले आइसिसी यु१९ विश्वकप अघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित हो ।
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। 
माघ पहिलो साता हुने भयो, झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता
माघ पहिलो साता हुने भयो, झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता १३.४ खुल्ला स्थानिय पुरुष दौडको विजेताले १० उपविजेताले ७ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यू–१९ क्रिकेट टिम, अभ्यासमा व्यस्त
यू–१९ क्रिकेट टिम, अभ्यासमा व्यस्त नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ।
यू १९ विश्वकप :  वार्म अप खेलमा  नेपालले स्कटल्याण्डलाई  १३५ रनले पराजित गर्याे
यू १९ विश्वकप : वार्म अप खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गर्याे यू–१९ क्रिकेटको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले अलराउण्डर गुलशन झाको शतक २८४ रनको योगफल बनाएको थियो। 
स्कटल्याण्डलाई नेपालले दियो २८४ रनको लक्ष्य, गुलशन झाको शतक
स्कटल्याण्डलाई नेपालले दियो २८४ रनको लक्ष्य, गुलशन झाको शतक आइसीसी यू-१९ विश्वकपको तयारीका लागि नेपालले खेलेको अनौपचारिक वाम अप खेलमा स्कटल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकामा रहेको नेपालले सोमबार स्कटल्यान्डविरूद्ध २८४ रन जोडेको हो।
अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय
अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय ऐश्वर्याले अभिषेक बच्चनको टिमलाई सपोर्ट गरिरहेको भिडिओ सार्वजनिक भएको छ। 
विश्वकपमा  गर्विलाे छवि  बनाउने सपना बाेकेर उडे यू १९ क्रिकेट टाेली
विश्वकपमा गर्विलाे छवि बनाउने सपना बाेकेर उडे यू १९ क्रिकेट टाेली यू–१९ विश्वकप खेल्ने युवा टोली त्यसतर्फ प्रस्थान गरेको छ। दक्षिण अफ्रिकामा माघ पहिलो साता सुरु हुने विश्वकप नेपालले आठ वर्षपछि खेल्न लागेको हो।
टी-२० विश्वकप : नेपाल, साउथ अफ्रिका, श्रीलंका र बंगलादेश एकै समूहमा
टी-२० विश्वकप : नेपाल, साउथ अफ्रिका, श्रीलंका र बंगलादेश एकै समूहमा नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।
क्रिकेटमा भारतले नेपालाई सहयोग गर्ने जयशंकरको प्रतिबद्धता
क्रिकेटमा भारतले नेपालाई सहयोग गर्ने जयशंकरको प्रतिबद्धता जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् ।
यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ।
Weather Update