Public Pana
प्रधानमन्त्री कप :  मधेशमाथि बागमतीको जित
प्रधानमन्त्री कप : मधेशमाथि बागमतीको जित मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी मेसी 
सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी मेसी  सिटीले २०२२–२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज  बिहान ९ : १५ बजे सुरु हुने छ ।
टी–२० : भारतद्वारा अफगानिस्तान पराजित
टी–२० : भारतद्वारा अफगानिस्तान पराजित इन्दोरमा भएको टी–२० खेलमा भारतले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो।
आइसिसीले राख्याे चार नेपाली खेलाडीलाई सुचिमा जसले पार्न सक्छन प्रभाव
आइसिसीले राख्याे चार नेपाली खेलाडीलाई सुचिमा जसले पार्न सक्छन प्रभाव दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ । 
एपीएफले बागमतीलाई ८९ रनले हरायो
एपीएफले बागमतीलाई ८९ रनले हरायो बागमतीका लागि सुर्य तामाङ एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ३२ रन दिए। रिजन ढकाल र प्रतिश जिसीले समान २ विकेट लिए। सोनु देवकोटाको नाममा एक विकेट रह्यो। 
प्रधानमन्त्री कप : हिमांशुको अर्धशतकमा कर्णालीको पहिलो जित
प्रधानमन्त्री कप : हिमांशुको अर्धशतकमा कर्णालीको पहिलो जित कर्णाली प्रदेशले मंगलबार सुदूरपश्चिमसँग खेल्नेछ। गण्डकीले बिहीबार सुदूरपश्चिमसँग नै खेल्ने तालिका छ।
प्रधानमन्त्री कप एपीएफका सन्दीप जोराले बनाए शतक
प्रधानमन्त्री कप एपीएफका सन्दीप जोराले बनाए शतक आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् ।
नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित
नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको छ।   आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो।
प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि
प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि यस पटक पीएम कप प्रतियोगिता पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्चालन हुँदैछ ।
दिपेन्द्रकाे कप्तानीमा  पुलिसको टिम घोषणा
दिपेन्द्रकाे कप्तानीमा  पुलिसको टिम घोषणा पुलिसको पुरुष टिमलाई कप्तानको रुपमा स्वर्ण दिलाएका उनले पुरुष टिमको प्रशिक्षक भने पहिलो पटक बनेका हुन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नेपाली कान्छी खेलाडी काजल
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नेपाली कान्छी खेलाडी काजल अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।
Weather Update