प्रधानमन्त्री कप : कर्णालीलाई हराउँदै बागमती शीर्ष स्थानमा
सोमबार, माघ ८, २०८०

यू–१९ विश्वकप: नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको विशाल लक्ष्य
आइतबार, माघ ७, २०८०
दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ३०३ रनको विशाल लक्ष्य पाएको छ।

न्युजिल्यान्डविरुद्ध नेपाललाई फेरी पनि सफलता
आइतबार, माघ ७, २०८०
इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले १५ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ६९ रनमा खेलिरहेको छ।

न्यूजिल्याण्डसँग नहारेको नेपाल
आइतबार, माघ ७, २०८०
यु १९ विश्वकपको पहिलो खेल नेपालले आजवाट खेल्दै छ । विश्वकप शुरु भएको दुईदिनपछि नेपालले टेष्ट मान्यता प्राप्त देश न्यूजिल्याण्डलाई पहिलो प्रतिस्पर्धीको रुपमा पाएको छ। दुवै देश जितको खोजिमा मैदान उत्रदै छन् ।

यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै
आइतबार, माघ ७, २०८०
यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो।

सञ्चारकर्मीको टोली मैत्रीपूर्ण फुटबलमा विजयी
शनिबार, माघ ६, २०८०
सशस्त्र प्रहरीले यही माघ ९ गते विभिन्न कार्यक्रम गरी २३ औं स्थापना दिवस मनाउँदैछ ।

हेल्प नेपालको कब्जामा टाइगर कप पुरुषतर्फको उपाधि
शनिबार, माघ ६, २०८०
शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो ।

प्रधानमन्त्री कप : मधेशले कर्णालीलाई हरायो ६१ रनले
शनिबार, माघ ६, २०८०
यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

क्रिकेटर अभिनाश बोहराको शल्यक्रिया सफल एक महिना मैदान बाहिर रहने
शुक्रबार, माघ ५, २०८०
हत्केलामा चोट लागेपछि अभिनाशले सुरुमा मैदानमै प्राथमिक उपचार गराएका थिए ।

यू–१९ विश्वकपको आजवाट शुरु, बलियाे मनाेबलसहित उपस्थिति जनाउँदै नेपाल
शुक्रबार, माघ ५, २०८०
आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो ।

प्रधानमन्त्री कप बागमती प्रदेशका आशुतोष घिरैयाको शतक
बिहीबार, माघ ४, २०८०
उनलाई साथ दिएका रित गौतम ४९ रनमा आउट भए ।

प्रधानमन्त्री कप : बागमतीद्धारा आर्मी पराजित
बुधबार, माघ ३, २०८०
हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् ।

प्रधानमन्त्री कप : आर्मी ९७ रनमा अलआउट
बुधबार, माघ ३, २०८०
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।