ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट
बिहीबार, कात्तिक १६, २०८०
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै
बिहीबार, कात्तिक १६, २०८०
नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट
मंगलबार, कात्तिक १४, २०८०
५.२ ओभरमा ४९ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको हो ।
अपडेट : नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक
मंगलबार, कात्तिक १४, २०८०
टी २० आई मा कुशलको यो तेस्रो अर्धशतक हो।
अपडेट - मलेसियाविरुद्ध नेपाललाई फाइदै फाइदा, जित्ने लक्षण
मंगलबार, कात्तिक १४, २०८०
टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ ।
मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता हुने पक्का
मंगलबार, कात्तिक १४, २०८०
७ ओभरमा ६५ रन बनाउँदा मलेसियाले दोस्रो विकेट गुमाएको हो ।
नेपाल मलेसियासँग खेल्दै
मंगलबार, कात्तिक १४, २०८०
नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई
मंगलबार, कात्तिक १४, २०८०
बालोन डीओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
सिंगापुरविरुद्ध नेपालको जित
सोमबार, कात्तिक १३, २०८०
नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक
सोमबार, कात्तिक १३, २०८०
आईसीसी टि–२० विश्वकप छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।