Public Pana
पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबरी 
पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबरी  फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् ।
डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता 
डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता  फरवार्ड अन्जन विष्ट पनि खेल्ने नखेल्ने स्पष्ट नभएको बताएपनि अन्तिम समयमा मेडिकल टोलीले अन्जनलाई खेल्नका लागि स्वीकृत गरेको हो ।
नेपाल र यमनको खेल आज साँझ ७ बजे 
नेपाल र यमनको खेल आज साँझ ७ बजे  पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।
अस्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित
अस्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित कंगारु टोली सामु इण्डियाको  ब्याटिङ खासै चल्न नसकेपछि पुरा ओभरमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दियो । इण्डियालाई उसैका घरेलु मैदानमा स्तव्ध पार्दै अष्ट्रेलियाले विश्वकपको उपाधि उचालेको हो ।
विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाको कब्जामा, भारत ६ विकेटले पराजित
विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाको कब्जामा, भारत ६ विकेटले पराजित टीम इन्डियाले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । आजको जितसँगै कंगारु टोलीले एकदिवसीय विश्वकपमा६ पटक उपाधि जित्न सफलभएको छ  ।
जितका लागि ९ ओभरमा अस्ट्रेलियालाई १९ रन आवश्यक
जितका लागि ९ ओभरमा अस्ट्रेलियालाई १९ रन आवश्यक जितका लागि ९ ओभरमा अस्ट्रेलियालाई १९ रन आवश्यक
जितका लागि १२ ओभरमा अस्ट्रेलियालाई २४ रन आवश्यक
जितका लागि १२ ओभरमा अस्ट्रेलियालाई २४ रन आवश्यक अब २४ रनका आवश्यक छ ।
जितका लागि अस्ट्रेलियालाई ३६ रन आवश्यक
जितका लागि अस्ट्रेलियालाई ३६ रन आवश्यक अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०४ रन जोडेको छ । अब ३६ रनका आवश्यक छ ।
अस्ट्रेलियाको लागी ८० रन बाँकी
अस्ट्रेलियाको लागी ८० रन बाँकी ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा १५७ रन जोडेको छ ।
अस्ट्रेलियाले गुमायो तेस्रो विकेट
अस्ट्रेलियाले गुमायो तेस्रो विकेट ५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४२.४ ओभरमा १ सय ९४ रन आवश्यक छ। 
भारतसँग अस्ट्रेलिया नाजुक हुदै  : गुमायो दोस्रो विकेट
भारतसँग अस्ट्रेलिया नाजुक हुदै  : गुमायो दोस्रो विकेट ५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ४१ रन बनाएको छ।
अस्ट्रेलियालाई भारतसँग कठिन : दोस्रो ओभरमा  वार्नर आउट
अस्ट्रेलियालाई भारतसँग कठिन : दोस्रो ओभरमा  वार्नर आउट पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो।
Weather Update