विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने, जुन १९ मा खेलिने
सोमबार, माघ २२, २०८०

क्यानडा र लिग-२ का लागि नेपाली टोली घोषणा: आकाश चन्दलाई मौका, गुलशन बाहिर
आइतबार, माघ २१, २०८०
नेपालले क्यानडासँग खेल्ने तीन वटा एकदिवसीय सिरिज र आईसीसी विश्वकप लिग- २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि टोली घोषणा गरेको छ।

त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि
शनिबार, माघ २०, २०८०
शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।

यू १९ विश्वकप : भारतसँग पराजित हुदै नेपालले टुंगायाे विश्वकप यात्रा
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित भएकाे छ । नेपाल १३२ रनले पराजित भएकाे हाे । याे सगै नेपाली युवा टोलीले विश्वकप यात्रा टुङ्ग्याएको छ।

नेपालको खराव ब्याटिङ, सस्तैमा ७ विकेट गुमायो
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले खराव प्रर्दशन गरेको छ। शुरुवात राम्रो गरेपनि त्यसपछि लगातार विकेट गुमाएको छ।

नेपालले पहिलाे विकेट गुमायाे
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको रतविरुद्ध भएको खेलमा नेपालले पहिलो विकेट गुमाएकाे छ। राम्राे शुरुवात गरेकाे नेपालका ओपनिङ ब्याटर दीपक बोहोरा १३ औँ ओभरको दोस्रो बलमा क्याच एन्ड बोल्ड भएका हुन्।

आईसीसी यू–१९ जितका लागि नेपाललाई गारो -भारतको २१६ रन
शुक्रबार, माघ १९, २०८०
१३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

आईसीसी यू–१९ - नेपाललाई एकै ओभरमा ३ विकेट
शुक्रबार, माघ १९, २०८०
अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेवेलियको बाटो देखाएका थिए।

आईसीसी यू–१९ - सुपर सिक्समा भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

यु १९ विश्वकप : अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल, यस्ताे छ हेड टु हेड
बिहीबार, माघ १८, २०८०
नेपाली यू-१९ क्रिकेट टिमले शुक्रबार आइसिसी यू-१९ विश्वकप २०२४ को आफ्नो अन्तिम खेल खेल्दैछ।

प्रधानमन्त्री कप : गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी फाइनलमा
बिहीबार, माघ १८, २०८०
गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित
बुधबार, माघ १७, २०८०
जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।

यू–१९ विश्वकप: नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य
बुधबार, माघ १७, २०८०
यू–१९ विश्वकप: नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य दिएकाे छ ।