नेपाल र क्यानडाबीचको खेलमा नेपालको ४ विकेट
बिहीबार, माघ २५, २०८०

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज
बिहीबार, माघ २५, २०८०
क्यानडाविरुद्धको सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

नेपाल र क्यानाडाबीचको शृंखला डिशहोमका च्यानलमा प्रत्यक्ष प्रसारण हुने
बुधबार, माघ २४, २०८०
डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो।

यू-१९ विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा
बुधबार, माघ २४, २०८०
दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ।

एसीसी वुमन्स प्रिमियर कप खेल्ने महिला क्रिकेट टाेली घोषणा
मंगलबार, माघ २३, २०८०
नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट सघ क्यानले टाेली घाेषणा गरेकाे हाे ।

केपी ओली कपको खेलतालिका सार्वजनिक : दुई विदेशी टिम
मंगलबार, माघ २३, २०८०
गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप
मंगलबार, माघ २३, २०८०
सिरिजको पहिलो खेल फेब्रुअरी ९ मा होबार्टमा हुने छ ।

विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक
मंगलबार, माघ २३, २०८०
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियमसनले १०९ रनको इनिङ खेलेका थिए । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।

जापान पुगेर मेस्सीले भने– हङकङमा खेल्ने इच्छा कायमै छ
मंगलबार, माघ २३, २०८०
जापानमा आज मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले हङकङमा खेल्न नपाउनु दुर्भाग्य भएको बताएका छन्।

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने
मंगलबार, माघ २३, २०८०
‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो, ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ ।

विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम - तस्विरमा हेरौं
सोमबार, माघ २२, २०८०
सन २०१६ मा कोपा अमेरिकाको फाइनल खेल खेलाइएको थियो, जहाँ चिलीले लियोनेल मेसीको अर्जेन्टिनालाई पराजित गरेको थियो ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक
सोमबार, माघ २२, २०८०
क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
सोमबार, माघ २२, २०८०
२३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ ।