Public Pana
प्याट कमिन्स बने आईपीएल इतिहासकै महँगा खेलाडी, २० कराेड ५० लाख भारुमा हैदराबादमा अनुबन्ध
प्याट कमिन्स बने आईपीएल इतिहासकै महँगा खेलाडी, २० कराेड ५० लाख भारुमा हैदराबादमा अनुबन्ध स्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।
बंगलादेशले जित्यो एसिया कपको उपाधि
बंगलादेशले जित्यो एसिया कपको उपाधि -बंगलादेशले एसीसी यू-१९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले पहिलो पटक एसिया कपको उपाधि जितेको छ।
आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने
आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।
मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या बने
मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या बने हार्दिक पाण्ड्याले भने गुजरात टाइटन्स जीटी फ्रेन्चाइजको कप्तानी गरिरहेका थिए। 
अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट
अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट दुबईको आईसीसीए  मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा मात्र  ५२ रन बनाएर आउट भएको हो । 
नेपाल र भारतको प्रतिस्पर्धा
नेपाल र भारतको प्रतिस्पर्धा एसिसी यू–१९ एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्धको ब्याटिङमा नेपाली यू–१९ नेपाली टिम । 
अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित
अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कडेल र आकाश चन्दको नाममा समान १ विकेट रह्यो।  
जितका लागि नेपाललाई कठिन, २ सय ६२ रनको लक्ष्य
जितका लागि नेपाललाई कठिन, २ सय ६२ रनको लक्ष्य दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।
न्यायाधीश पाण्डेयको इजलासमा, सन्दीपविरुद्धको मुद्दा
न्यायाधीश पाण्डेयको इजलासमा, सन्दीपविरुद्धको मुद्दा अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरूलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् ।
अफगानिस्तानलाई जित्यो नेपालले 
अफगानिस्तानलाई जित्यो नेपालले  यूएईको आइसीसी एकेडेमी ओभल–२ मा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। 
आज अफगानिस्तानसँग भिड्दै नेपाल
आज अफगानिस्तानसँग भिड्दै नेपाल नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ। 
नेपाल पाकिस्तानसँग पराजित
नेपाल पाकिस्तानसँग पराजित नेपालले आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । शीर्ष दुईमा रहन नेपालले अव बाँकी दुबै खेल जित्नुपर्ने दबाब छ ।
Weather Update