Public Pana
नेदरल्याण्ड्समाथि नेपालको सानदार जित
नेदरल्याण्ड्समाथि नेपालको सानदार जित शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य
नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको हो ।  
आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै
आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड र स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे ।
लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग
लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।
सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित
सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् ।
एसीसी महिला प्रिमियर कप क्रिकेट :  फाइनल प्रवेशका लागि  मलेसियासँग प्रतिस्पर्धा गर्दै   नेपाल
एसीसी महिला प्रिमियर कप क्रिकेट : फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।  
एसीसी महिला प्रिमियर कप: नेपालले आज मलेसियाको सामना गर्दै
एसीसी महिला प्रिमियर कप: नेपालले आज मलेसियाको सामना गर्दै सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् ।
नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने
नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
नेपाल नामिबियासँग ४ विकेटले पराजित
नेपाल नामिबियासँग ४ विकेटले पराजित  आईसीसी विश्वकप लिग- २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाएको थियो।
नामिबियाविरुद्ध नेपालको झुर व्याटिङ, १३२ रनमा अलआउट
नामिबियाविरुद्ध नेपालको झुर व्याटिङ, १३२ रनमा अलआउट आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको छ ।
नामिबियाविरुद्ध नेपालको खराब सुरुवात,कप्तान राेहित पनि आउट
नामिबियाविरुद्ध नेपालको खराब सुरुवात,कप्तान राेहित पनि आउट आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको  छ । कप्तान राेहित पाैडेलसहित महत्वपूर्ण टप अडर नेपालले सस्तैमा गुमाएर दबावमा परेको छ । नेपालका कुशल भुर्तेल शून्यमा आशिफ शेख ४  अनिल शाह ८ रन र कप्तान पाैडेल १ रनामा आउट भए ।  
Weather Update