नेपालले झार्याे नामिबियाकाे पहिलाे विकेट
बुधबार, फागुन ९, २०८०

नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य लक्ष्य
बुधबार, फागुन ९, २०८०
आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा १६८ रन बनाएको हो।

नेपालले गुमायो ६ विकेट
बुधबार, फागुन ९, २०८०
आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबिया विरुद्धको खेलमा नेपालले छ विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा कुशल मल्ल आउट भएका छन्। यसअघि कप्तान रोहित पौडेल शून्य आउट भए।

आशिफ शेखले नामिबिया विरुद्ध बनाए अर्धशतक
बुधबार, फागुन ९, २०८०
आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा आशिफ खेलले अर्धशतक प्रहार गरेका छन् । आेपनिङमा आएका शेखले ५० रन ५६ बलमा पुरा गरे । नेपालले १० अाेभरमै तीन विकेट गुमाउदाँ उनले राम्राे प्रर्दशन गरेका छन् । यसअघी नेपालले कुशल भुर्तेल अनिल शाह र देव खनाललाई गुमाएकाे थियाे ।

पहिले ब्याटिङ गरेकाे नेपालले गुमायाे तीन विकेट
बुधबार, फागुन ९, २०८०
आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल नामिबियासँग भिड्दै
बुधबार, फागुन ९, २०८०
फागुन ११ गते शुक्रबार– नामिबिया र नेदरल्याण्ड्स

क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
मंगलबार, फागुन ८, २०८०
नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा-११ लाई दुई विकेटले हराएको छ ।

क्याडासँगको खेलमा नेपाल ए लाई २ सय ४१ रनको लक्ष्य
मंगलबार, फागुन ८, २०८०
मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा ११ ले निर्धारित ४९दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो ।

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै
मंगलबार, फागुन ८, २०८०
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

टी–२० विश्वकप तयारीका लागि नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने
सोमबार, फागुन ७, २०८०
नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप तयारीका लागि तयारीस्वरूप भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ।

आर्यन दत्तकाे उत्कृष्ठ प्रदर्शनसगै नामिबियाले दियाे नेदरल्याण्डलाई १२४ रनकाे सामान्य लक्ष्य
सोमबार, फागुन ७, २०८०
स्पिनर आर्यन दत्तले नेदरल्याण्ड्सका लागि उत्कृष्ठ बलिङ प्रदर्शन गरेपछि नामिबिया आईसिसि लिग-२ अन्तर्गतको खेलमा सामान्य योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाउन सफल भयाे ।

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डस भिड्दै
सोमबार, फागुन ७, २०८०
नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।