आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो हार
आइतबार, फागुन १३, २०८०

नेदरल्यान्ड्सका दुवै ओपनर गुमायाे
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नेदरल्यान्ड्सका दुवै ओपनर आउट भएका छन्।

नेदरल्याण्डलाई नेपालले दियाे १७३ रनकाे मध्यम लक्ष्य
आइतबार, फागुन १३, २०८०
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

दीपेन्द्र १ रनमै आउट, नेपालले गुमायो पाँचौँ विकेट
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ।

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने
आइतबार, फागुन १३, २०८०
सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।

विश्वकप लिग–२: नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपालमा आयोजित सिरिज अन्तर्गत यो अन्तिम खेल हो।

वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै
शनिबार, फागुन १२, २०८०
समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३-० को शानदार जित
शुक्रबार, फागुन ११, २०८०
ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।

Breaking : उच्च अदालत पाटन पुगे क्रिकेटर सन्दिप लामिछाने
बिहीबार, फागुन १०, २०८०
जिल्ला अदालत काठमाडाैकाे फैसलालाई चुनाैती दिदै क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

तेस्राे खेलमा नेपाल ‘ए’लाई ४ विकेटले पराजित गर्दै क्यानडाले जित्याे सिरिज
बिहीबार, फागुन १०, २०८०
क्यानडाले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ। तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो।

नेपाल ए ले क्यानडालाई दियाे १८२ रनकाे सामान्य लक्ष्य
बिहीबार, फागुन १०, २०८०
एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य योगफल खडा गरेको छ ।

क्यानडा विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’
बिहीबार, फागुन १०, २०८०
नेपाल ‘ए’र क्यानडा-११ एकदिवसीय शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। क्यानडाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल नामिबियासँग पराजित
बुधबार, फागुन ९, २०८०
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।