सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी मेसी
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
मंगलबार, माघ २, २०८०
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुने छ ।
टी–२० : भारतद्वारा अफगानिस्तान पराजित
सोमबार, माघ १, २०८०
इन्दोरमा भएको टी–२० खेलमा भारतले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो।
आइसिसीले राख्याे चार नेपाली खेलाडीलाई सुचिमा जसले पार्न सक्छन प्रभाव
आइतबार, पुस २९, २०८०
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ ।
एपीएफले बागमतीलाई ८९ रनले हरायो
आइतबार, पुस २९, २०८०
बागमतीका लागि सुर्य तामाङ एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ३२ रन दिए। रिजन ढकाल र प्रतिश जिसीले समान २ विकेट लिए। सोनु देवकोटाको नाममा एक विकेट रह्यो।
प्रधानमन्त्री कप : हिमांशुको अर्धशतकमा कर्णालीको पहिलो जित
आइतबार, पुस २९, २०८०
कर्णाली प्रदेशले मंगलबार सुदूरपश्चिमसँग खेल्नेछ। गण्डकीले बिहीबार सुदूरपश्चिमसँग नै खेल्ने तालिका छ।
प्रधानमन्त्री कप एपीएफका सन्दीप जोराले बनाए शतक
आइतबार, पुस २९, २०८०
आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् ।
नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित
आइतबार, पुस २९, २०८०
नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको छ। आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो।
प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि
शनिबार, पुस २८, २०८०
यस पटक पीएम कप प्रतियोगिता पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्चालन हुँदैछ ।
दिपेन्द्रकाे कप्तानीमा पुलिसको टिम घोषणा
शुक्रबार, पुस २७, २०८०
पुलिसको पुरुष टिमलाई कप्तानको रुपमा स्वर्ण दिलाएका उनले पुरुष टिमको प्रशिक्षक भने पहिलो पटक बनेका हुन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नेपाली कान्छी खेलाडी काजल
शुक्रबार, पुस २७, २०८०
अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।
नेपालमा खेलकुदको प्रचुर सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
शुक्रबार, पुस २७, २०८०
पछिल्लो दशक खेलमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ
भारतीय क्रिकेटर प्रविणकुमार जाे मदिराले सकिए , डिप्रेसन हुदै हरिद्धारसम्म पुगे
बिहीबार, पुस २६, २०८०
भारतीय टोलीका पूर्व क्रिकेटर हुन्, प्रवीण कुमार । कुनै समय अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय टोलीको बलिङ उनकै सेरोफेरोमा घुम्ने गर्थ्यो । उनले भारतका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् ।