वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग
बिहीबार, फागुन १७, २०८०

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित
बुधबार, फागुन १६, २०८०
अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

नेदरल्याण्डसविरुद्धको खेलमा दिपेन्द्रको राम्रो प्रर्दशन
बुधबार, फागुन १६, २०८०
काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै
बुधबार, फागुन १६, २०८०
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ ।

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा
बुधबार, फागुन १६, २०८०
नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो ।

नामिबियासँग नेपाल २० रनले पराजित
मंगलबार, फागुन १५, २०८०
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए ।

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य
मंगलबार, फागुन १५, २०८०
त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको हो ।

त्रिकोणात्मक टी-२० सिरिज: नेपालले टस हार्यो पहिले बलिङ गर्दै
मंगलबार, फागुन १५, २०८०
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेर नामिबियाका कप्तान जेजे स्मिटले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै
मंगलबार, फागुन १५, २०८०
नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ ।

सन्दिपलाई १२ वर्ष कैद हुनुपर्ने भन्दै उच्च अदालत जाने सरकारकाे तयारी
सोमबार, फागुन १४, २०८०
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा सरकारले पनि उच्च अदालत पाटनमा पुनरावेदन गर्ने अन्तिम तयारी गरेको छ।

क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय
सोमबार, फागुन १४, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रीय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ।

एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा
सोमबार, फागुन १४, २०८०
ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।

टि२० सिरिजको लागि टोली घोषणा
सोमबार, फागुन १४, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ ।