Public Pana
न्यूजिल्याण्डसँग नहारेको नेपाल 
न्यूजिल्याण्डसँग नहारेको नेपाल  यु १९ विश्वकपको पहिलो खेल नेपालले आजवाट खेल्दै छ । विश्वकप शुरु भएको दुईदिनपछि नेपालले टेष्ट मान्यता प्राप्त देश न्यूजिल्याण्डलाई पहिलो प्रतिस्पर्धीको रुपमा पाएको छ। दुवै देश जितको खोजिमा मैदान उत्रदै छन् ।
यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै
यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।
सञ्चारकर्मीको टोली मैत्रीपूर्ण फुटबलमा विजयी
सञ्चारकर्मीको टोली मैत्रीपूर्ण फुटबलमा विजयी सशस्त्र प्रहरीले यही माघ ९ गते  विभिन्न कार्यक्रम गरी २३ औं स्थापना दिवस मनाउँदैछ । 
 हेल्प नेपालको कब्जामा टाइगर कप पुरुषतर्फको उपाधि
 हेल्प नेपालको कब्जामा टाइगर कप पुरुषतर्फको उपाधि शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो ।
प्रधानमन्त्री कप : मधेशले कर्णालीलाई हरायो ६१ रनले 
प्रधानमन्त्री कप : मधेशले कर्णालीलाई हरायो ६१ रनले  यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
क्रिकेटर अभिनाश बोहराको शल्यक्रिया सफल एक महिना मैदान बाहिर रहने
क्रिकेटर अभिनाश बोहराको शल्यक्रिया सफल एक महिना मैदान बाहिर रहने हत्केलामा चोट लागेपछि अभिनाशले सुरुमा मैदानमै प्राथमिक उपचार गराएका थिए ।
यू–१९ विश्वकपको  आजवाट शुरु,  बलियाे मनाेबलसहित उपस्थिति जनाउँदै नेपाल
यू–१९ विश्वकपको आजवाट शुरु, बलियाे मनाेबलसहित उपस्थिति जनाउँदै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । 
प्रधानमन्त्री कप बागमती प्रदेशका आशुतोष घिरैयाको शतक
प्रधानमन्त्री कप बागमती प्रदेशका आशुतोष घिरैयाको शतक उनलाई साथ दिएका रित गौतम ४९ रनमा आउट भए ।
प्रधानमन्त्री कप : बागमतीद्धारा आर्मी पराजित 
प्रधानमन्त्री कप : बागमतीद्धारा आर्मी पराजित  हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् ।
प्रधानमन्त्री कप : आर्मी ९७ रनमा अलआउट
प्रधानमन्त्री कप : आर्मी ९७ रनमा अलआउट आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।
क्यानलाई पत्र लेख्दै सन्दिपले भने षडयन्त्र रमिडिया ट्रायलको शिकार  भए 
क्यानलाई पत्र लेख्दै सन्दिपले भने षडयन्त्र रमिडिया ट्रायलको शिकार  भए  बरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएलगत्तै सन्दीप लामिछाने क्रिकेटबाट अलग भएका छन् । उनलाई नेपाल क्रिकेट स‌घ क्यानले नै निलम्वन गरेकाे छ ।  जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेकै दिन उनले सफाइ नपाएसम्म राष्ट्रिय टीमबाट नखेल्ने स्वघोषणा पनि गरेका थिए ।  
प्रधानमन्त्री कप :  मधेशमाथि बागमतीको जित
प्रधानमन्त्री कप : मधेशमाथि बागमतीको जित मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
Weather Update