आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त
मंगलबार, फागुन २२, २०८०

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने
आइतबार, फागुन २०, २०८०
आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।

मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि
शनिबार, फागुन १९, २०८०
पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो ।

नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा पुग्न सफल
शनिबार, फागुन १९, २०८०
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै
शनिबार, फागुन १९, २०८०
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् ।

नेपाल आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा देखिए
शनिबार, फागुन १९, २०८०
साउदी अरबमा बिहीबार राति सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ।

टी-२० आई सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, फाइनलमा पुग्त्न जित्नै पर्ने दबाब
शनिबार, फागुन १९, २०८०
अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।

नामिबियालाई राेमाञ्चक खेलमा तीन रनले हराउदै नेपाल जिवित राख्याे फाइनलकाे आस
शुक्रबार, फागुन १८, २०८०
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ ।

नेपालले नामिबियालाई दियाे १८१ रनकाे लक्ष्य
शुक्रबार, फागुन १८, २०८०
नेपालले टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै १८१ रनकाे लक्ष्य दिएकाे छ ।

नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक
शुक्रबार, फागुन १८, २०८०
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
शुक्रबार, फागुन १८, २०८०
नेपालले आफ्नो ममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम दिएको छ भने उनीहरुको ठाउमा अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो वाफ च्याम्पियनसिप
शुक्रबार, फागुन १८, २०८०
नेपालका लागि सबिता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् ।