Public Pana
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ ।
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित एपीएफका रमेश कुर्मीले ५ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो ।
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो ।
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन ।
आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग
आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित
प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।
प्रधानमन्त्री कप :  बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य
प्रधानमन्त्री कप : बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी बराबरीसँगै ब्राइटन २१ खेलबाट ३२ अङ्क जोडेर लिग तालिकाको सातौँ स्थानमा छ ।
लामो सयमदेखि आपसी विवादमै एन्फा
लामो सयमदेखि आपसी विवादमै एन्फा बैठकले विशेष साधारण सभाका लागि करिब ४३ लाख ३० हजार दुई सय रुपैयाँको बजेट पारित गरेको हो ।
प्रधानमन्त्री कप : कर्णालीलाई हराउँदै बागमती शीर्ष स्थानमा 
प्रधानमन्त्री कप : कर्णालीलाई हराउँदै बागमती शीर्ष स्थानमा  माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २४.२ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो। 
यू–१९ विश्वकप: नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको विशाल लक्ष्य
यू–१९ विश्वकप: नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ३०३ रनको विशाल लक्ष्य पाएको छ। 
Weather Update