Public Pana
नेपालले दियाे   पिएनजीलाई  १९९ रनकाे लक्ष्य 
नेपालले दियाे   पिएनजीलाई १९९ रनकाे लक्ष्य  हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले   पिएनजीलाई १९९ रनकाे लक्ष्य दिएकाे छ ।
सन्दिप जाेराले पनि  अर्धशतक  बनाएर आउट भए
सन्दिप जाेराले पनि अर्धशतक  बनाएर आउट भए नेपालका आक्रामक ब्याटर सन्दिप जाेराले पनि अर्धशतक पुरा गरेका छन् । उनले ५० रन बनाउन २१ बलकाे सामना गरेका थिए ।
कुशल भुर्तेलको अर्धसतक बनाएर आउट
कुशल भुर्तेलको अर्धसतक बनाएर आउट हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्।
  त्रिकोणात्मक टि२० सिरिज  : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 
  त्रिकोणात्मक टि२० सिरिज  : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल  हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ ।
अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप
अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २-० ले जितेको हो ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । 
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । 
घरेलु सकेर विदेशमा ब्यस्त हुदै नेपाली क्रिकेट टाेली, यस्ताे  छ खेल तालिका
घरेलु सकेर विदेशमा ब्यस्त हुदै नेपाली क्रिकेट टाेली, यस्ताे छ खेल तालिका त्रिकोणात्मक टि२० सिरिजको समापन पछि घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यस्त सकिएर विदेशकाे  तालिका  शुरु भएकाे छ ।
भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज
भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।
नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि
नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो ।
फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो।  
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । 
Weather Update