नेपाल ए र आयरल्याण्ड वोल्भ्स बीचको पहिलो टी-२० खेल आज
बिहीबार, चैत १५, २०८०

विश्वकप छनाैट : बहराइनसँग ३-०ले पराजित भयाे नेपाल
बुधबार, चैत १४, २०८०
विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।

आयरल्यान्ड ‘ए’ नेपालसँग ७१ रनले पराजित
मंगलबार, चैत १३, २०८०
भ्रमणमा रहेको पाउना टोली आयरल्यान्ड ‘ए’ टिम नेपाली राष्ट्रिय टोलीसँग दुवै मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको चुनौतीपूर्ण लक्ष्य
मंगलबार, चैत १३, २०८०
नेपाल भ्रमणमा रहेको पाउन टोली आयरल्यान्डको ‘ए’ टिमलाई नेपालले १९९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

आईसीसी टी–२० क्रिकेट : दोस्रो अभ्यास खेलमा आज नेपाल र आयरल्यान्ड भिड्दै
मंगलबार, चैत १३, २०८०
आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड वुल्भ्सबीचको दोस्रो अभ्यास खेल आज हुँदैछ।

दिल्लीमाथि पञ्जाव किंग्सको शानदार जित
शनिबार, चैत १०, २०८०
दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।
आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी
शनिबार, चैत १०, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
आजदेखि आईपीएल शुरु हुदै पहिलाे खेलमा चेन्नईलाई बैंग्लुरुको चुनौती
शुक्रबार, चैत ९, २०८०
न्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ ।

विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
शुक्रबार, चैत ९, २०८०
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ ।

हङकङ टी–२० आई सिरिजको उपाधि पीएनजीलाई, ८५ रनमै अलआउट भयो नेपाल
बुधबार, फागुन ३०, २०८०
खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो।

नेपालकाे खराव प्रदर्शन ६ विकेट गुमायाे
बुधबार, फागुन ३०, २०८०
हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।

फाइनलमा टस जितेर बलिङ गरेकाे नेपालले लियाे पहिलाे विकेट
बुधबार, फागुन ३०, २०८०
हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको फाइनल खेलमा नेपालले पहिलाे विकट लिन सफल भएकाे छ ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल र पीएनजीबिच आज उपाधि भिडन्त
बुधबार, फागुन ३०, २०८०
ङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ ।