Public Pana
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका हुन्। 
यू–१९ विश्वकपमा  बंगलादेशसँग  भिड्दै नेपाल
यू–१९ विश्वकपमा बंगलादेशसँग भिड्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।
प्रधानमन्त्री कप  : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा
प्रधानमन्त्री कप : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । यस्तै, लुम्बिनी प्रदेश आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा छ ।
पीएम कपमा आज दुई खेल हुँदै
पीएम कपमा आज दुई खेल हुँदै आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।
प्रधानमन्त्री कप : अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा
प्रधानमन्त्री कप : अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल 
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल   दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपाल पुगेको छ। नेपालका लागि यो स्थानमा पुग्नु नै ठुलो उपलव्धी हो । सुपर सिक्सको खेल खेल्ने  १२ टोली हुने छन् ।
यू–१९ : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग
यू–१९ : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै यू–१९ विश्वकपमा स्थान बनाएको थियो।
आर्मीले कर्णालीलाई १६४ रनले हरायो
आर्मीले कर्णालीलाई १६४ रनले हरायो कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।
अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित
अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।
अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी
अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी ग्सबर्गको भने १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
बार्सिलोना छोड्दै प्रशिक्षक जाभी
बार्सिलोना छोड्दै प्रशिक्षक जाभी जाभी २०२१ को नोभेम्बरदेखि बार्सिलोनाको प्रशिक्षक रहेका छन् ।
गण्डकीमाथि एपीएफको फराकिलो जित
गण्डकीमाथि एपीएफको फराकिलो जित अब गण्डकीले सोमबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने एपीएफले मंगलबार सुदूरपश्चिमको सामना गर्ने छ ।
Weather Update