बरोडा विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै नेपाल, दिपेन्द्रलाई कप्तानकाे जिम्मेबारी
शुक्रबार, चैत २३, २०८०

आयरल्याण्डले नेपाल एलाई दियाे १७५ रनकाे मध्यम लक्ष्य
शुक्रबार, चैत २३, २०८०
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेपाल ‘ए’लाई १७५ रनकाे लक्ष्य दिएकाे छ ।

नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा
शुक्रबार, चैत २३, २०८०
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’ बीच शुक्रबार दोस्रो एकदिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

पञ्जाबको गुजरातविरुद्ध रोमाञ्चक जित
शुक्रबार, चैत २३, २०८०
पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।

एसएमएस फ्रेन्डसिप कप : समुह चरणकाे अन्तिम खेल बराेडासँग खेल्दै
शुक्रबार, चैत २३, २०८०
नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ।

कोलकत्ताकाे दिल्ली माथि १०६ रनको फराकिलो जित
बिहीबार, चैत २२, २०८०
इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो ।

टस हारेर ब्याटिङ गर्दै, दीपेन्द्र र करण बेन्चमा
बुधबार, चैत २१, २०८०
भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो
बुधबार, चैत २१, २०८०
नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा १५८ रनको सहज लक्ष्य पाएको छ। आयरल्याण्डले ३८ ओभर ३ बल खेल्दै १० विकेट गुमाएको हो। ५० ओभरको खेलमा आयरल्याण्डले नेपालको कसिलो बलिङ सामु पूरै खेल्न सकेन।

रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार
बुधबार, चैत २१, २०८०
इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो ।

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
मंगलबार, चैत २०, २०८०
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।

हार्दिक पान्ड्याकाे नेतृत्वमा रहेकाे मुम्बईकाे तेस्राे हार
मंगलबार, चैत २०, २०८०
हार्दिक पान्ड्याको कप्तानीमा रहेकाे मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा तेस्राे हार ब्याेहाेरेकाे छ ।

आरिफकाे उत्कृष्ट इनिङसगै आयरल्याण्डलाई नेपाल ए ले दियाे २१४ रनकाे विशाल लक्ष्य
सोमबार, चैत १९, २०८०
आयरल्यान्ड ‘ए’ विरुङको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको विशाल लक्ष्य दिएको छ।

आयरल्याण्ड विरुद्ध आशिफ सतक बनाउँन ७ रनले चुके
सोमबार, चैत १९, २०८०
आयरल्यान्ड वल्भ्सविरुद्ध आरिफ सेखले अर्धशतक प्रहार गरेका छन् । उनले २९ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ३ चाैका र ३ छक्का सहित अर्धशतक प्रहार गरेका छन् ।