Public Pana
फुटबलमा 'निलो कार्ड' ल्याउने तयारी
फुटबलमा 'निलो कार्ड' ल्याउने तयारी रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ।
नेपालको क्यानडाविरुद्ध जित
नेपालको क्यानडाविरुद्ध जित अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।
एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई
एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको छ ।
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए । 
सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजना समर्थक प्रहरी नियन्त्रणमा
सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजना समर्थक प्रहरी नियन्त्रणमा नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ । 
नेपाल र क्यानडाबीचको खेलमा नेपालको ४ विकेट
नेपाल र क्यानडाबीचको खेलमा नेपालको ४ विकेट पहिलो विकेटका रूपमा आरिफ र कुशलले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।  अहिले क्रिजमा कुशल मल्ल र अरिफ शेख नटआउट छन्।
नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज
नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज क्यानडाविरुद्धको सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।
नेपाल र क्यानाडाबीचको शृंखला डिशहोमका च्यानलमा प्रत्यक्ष प्रसारण हुने
नेपाल र क्यानाडाबीचको शृंखला डिशहोमका च्यानलमा प्रत्यक्ष प्रसारण हुने डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको  थियो।   
यू-१९ विश्वकप :  दक्षिण अफ्रिकालाई हराउँदै भारत  फाइनलमा
यू-१९ विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ।
एसीसी वुमन्स प्रिमियर कप खेल्ने  महिला क्रिकेट टाेली  घोषणा 
एसीसी वुमन्स प्रिमियर कप खेल्ने  महिला क्रिकेट टाेली  घोषणा   नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ । नेपाल क्रिकेट स‌घ क्यानले टाेली घाेषणा गरेकाे हाे । 
केपी ओली कपको खेलतालिका सार्वजनिक : दुई विदेशी टिम
केपी ओली कपको खेलतालिका सार्वजनिक : दुई विदेशी टिम गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।
Weather Update