नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य
शनिबार, फागुन ५, २०८०
आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै
शनिबार, फागुन ५, २०८०
नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड र स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे ।
लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग
शनिबार, फागुन ५, २०८०
टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।
सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित
शुक्रबार, फागुन ४, २०८०
नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् ।
एसीसी महिला प्रिमियर कप क्रिकेट : फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल
शुक्रबार, फागुन ४, २०८०
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।
एसीसी महिला प्रिमियर कप: नेपालले आज मलेसियाको सामना गर्दै
शुक्रबार, फागुन ४, २०८०
सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने
शुक्रबार, फागुन ४, २०८०
चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् ।
नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने
शुक्रबार, फागुन ४, २०८०
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
नेपाल नामिबियासँग ४ विकेटले पराजित
बिहीबार, फागुन ३, २०८०
आईसीसी विश्वकप लिग- २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाएको थियो।
नामिबियाविरुद्ध नेपालको झुर व्याटिङ, १३२ रनमा अलआउट
बिहीबार, फागुन ३, २०८०
आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको छ ।
नामिबियाविरुद्ध नेपालको खराब सुरुवात,कप्तान राेहित पनि आउट
बिहीबार, फागुन ३, २०८०
आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको छ । कप्तान राेहित पाैडेलसहित महत्वपूर्ण टप अडर नेपालले सस्तैमा गुमाएर दबावमा परेको छ । नेपालका कुशल भुर्तेल शून्यमा आशिफ शेख ४ अनिल शाह ८ रन र कप्तान पाैडेल १ रनामा आउट भए ।
विश्वकप लिग-२ सुरू, पहिलो खेलमा नेपालले नामाबियासँग प्रतिस्पर्धा गर्ने
बिहीबार, फागुन ३, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो ।