Public Pana
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
आइपीएल : गुजरातमाथि दिल्लीको  ४ रनकाे राेमाञ्चक जित
आइपीएल : गुजरातमाथि दिल्लीको ४ रनकाे राेमाञ्चक जित जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । 
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली चेन्नईलाई ६ विकेटले पराजित गरेको छ ।  मार्कस स्टोइनिसको  शतकको मद्धतमा लखनउले चेन्नईलाई हराएको हो । 
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’ नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले ए  टोली टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो।
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित -जारी आइपीएलअन्तर्गत सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।यशस्वी जैसवालको शतकमा राजस्थानले मुम्बईमाथि सहज जित निकालेको हो । 
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि 
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि   एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो ।
एसीसी प्रिमियर कप :   युएईका कप्तान  मोहमद वासीमले प्रहार गरे शतक
एसीसी प्रिमियर कप : युएईका कप्तान मोहमद वासीमले प्रहार गरे शतक एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा युएईका कप्तान तथा ओपनर मोहमद वासीमले घरेलु टिम ओमानविरूद्ध शतक प्रहार गरेका छन्।
आइपीएल : दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादको ६७ रनको जित
आइपीएल : दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादको ६७ रनको जित काठमाडौं-जारी आइपीएलअन्तर्गत गए राति भएको खेलमा  सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारेको छ ।
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल  जारी एसीसी प्रिमियर कपमा कप्तान रोहित पौडेलको कप्तानी असफल देखिएको छ। ओमनमा जारी कपमा तेस्रो स्थानलाई भएको खेलमा पनि रोहितले कप्तानी इनिङ खेल्न सकेनन्।
एसीसी प्रिमियर कप:  हङकङसँग  ४ विकेटले पराजित भयाे नेपाल
एसीसी प्रिमियर कप: हङकङसँग ४ विकेटले पराजित भयाे नेपाल  एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। १४० रनको मध्यम लक्ष् पछ्याएको हङकङले अन्तिम ओभरमा जित हासिल गरेको हो।
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट  नेपालका ओपनर कुशल भुर्तेल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि शून्यमा आउट भएका छन् ।
Weather Update