बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
आइतबार, भदौ २, २०८१
साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै
आइतबार, भदौ २, २०८१
दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ ।
चर्च ब्वाइजलाई हराउदै पारो समुह चरणमा
बुधबार, साउन ३०, २०८१
मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर !
बुधबार, साउन ३०, २०८१
मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच बर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ ।
पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छतवाट हामफालेको दृश्य भाइरल
सोमबार, साउन २८, २०८१
हलिउडका एक्शन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् ।
पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा कायमै
बिहीबार, साउन २४, २०८१
पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि
बिहीबार, साउन २४, २०८१
बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।
काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारत भिड्दै
बुधबार, साउन २३, २०८१
आयोजक नेपाल काभा महिला नेसन्स लिगको उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।
काभा महिला भलिबल: आज नेपालले इरानको सामना गर्दै
आइतबार, साउन २०, २०८१
जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ ।
काभा वुमन्स नेसन्स भलिबल: आज नेपाल र भारत भिड्दै
शनिबार, साउन १९, २०८१
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज अपराहन्न ३ बजेदेखि यो खेल शुरु हुने छ ।
रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई
शनिबार, साउन १९, २०८१
श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुदै २३० रन नै बनाएपछि खेल टाई भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो ।
पेरिस ओलम्पिकमा महिला बक्सिङ विवादमा किन पर्यो ?
शनिबार, साउन १९, २०८१
पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खेलिफसँग खेल्दै आएकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छोडेपछि विवाद सिर्जना भएको हो ।
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
शुक्रबार, साउन १८, २०८१
जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।