Public Pana
नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै
नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ ।  
वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा
वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो ।
नामिबियासँग नेपाल २० रनले पराजित
नामिबियासँग नेपाल २० रनले पराजित नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए ।
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको हो ।
त्रिकोणात्मक टी-२० सिरिज: नेपालले टस हार्‍यो पहिले बलिङ गर्दै
त्रिकोणात्मक टी-२० सिरिज: नेपालले टस हार्‍यो पहिले बलिङ गर्दै  त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेर नामिबियाका कप्तान जेजे स्मिटले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ ।
सन्दिपलाई १२ वर्ष कैद हुनुपर्ने भन्दै उच्च अदालत  जाने सरकारकाे तयारी
सन्दिपलाई १२ वर्ष कैद हुनुपर्ने भन्दै उच्च अदालत जाने सरकारकाे तयारी  नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा सरकारले पनि उच्च अदालत पाटनमा पुनरावेदन गर्ने अन्तिम तयारी गरेको छ।
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रीय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ। 
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।
टि२० सिरिजको लागि टोली घोषणा
टि२० सिरिजको लागि टोली घोषणा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ । 
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो  हार
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो हार नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नेदरल्यान्ड्सका दुवै ओपनर गुमायाे
नेदरल्यान्ड्सका दुवै ओपनर गुमायाे आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नेदरल्यान्ड्सका दुवै ओपनर आउट भएका छन्। 
Weather Update