Public Pana
टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको शानदार जित
टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको शानदार जित शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
टी-२० विश्वकपमा आज चार खेल हुदै
टी-२० विश्वकपमा आज चार खेल हुदै आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुदै छ ।
सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध
सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । 
विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित
विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित  फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत भारतले आईसीसी टी-२० विश्वकप २०२४ आयरल्यान्डलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । उपाधि दाबेदार भारतले समूह ए मा महत्वपूर्ण २ अंक जोडेको हो ।
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्।  
विश्व कपको पहिलो खेलमा नेपालको हार , बलिङ र ब्याटिङ दुवैमा चुक्याे
विश्व कपको पहिलो खेलमा नेपालको हार , बलिङ र ब्याटिङ दुवैमा चुक्याे नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य
नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला  ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।
कप्तानकाे रुपमा तेस्राे नम्बरकाे कमान्ड सम्हाल्न तयार छन राेहित पाैडेल ?
कप्तानकाे रुपमा तेस्राे नम्बरकाे कमान्ड सम्हाल्न तयार छन राेहित पाैडेल ? नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्न मैदानमा उत्रँदै छ । सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसपछि लगातार छनोट चरण पार गर्न असफल हुँदै आएको थियो । तर, नेपाल यस पटक आफ्नो सपना साकार पार्न सफल भएको छ । 
नेपाल भर्सेस नेदरल्याण्ड हेड टु हेड काे बलियाे  , सुखद नतिजाको खोजीमा नेपाल
नेपाल भर्सेस नेदरल्याण्ड हेड टु हेड काे बलियाे , सुखद नतिजाको खोजीमा नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको सुरुवात गर्दै छ।  अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ।
नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना
नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।
आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै
आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै वेस्ट इण्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ। 
Weather Update