Public Pana
बंगलादेशले नेदरल्यान्ड्सलाई   हराएपछि नेपालकाे सम्भावना कति ?
बंगलादेशले नेदरल्यान्ड्सलाई हराएपछि नेपालकाे सम्भावना कति ? टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
ओमान समूह चरणका सबै खेलमा पराजित
ओमान समूह चरणका सबै खेलमा पराजित लगातार चौथो हार व्यहोर्दै ओमानले आईसीसी टी–२० विश्वकपको यात्रा सकेको छ।  गएराति भएको खेलमा इङग्ल्यान्डसँग ८ विकेटले पराजित भएसँगै ओमानले नवौँ संस्करणको विश्वकप यात्रा पूरा गरेको हो। 
वेस्ट इन्डिज पुग्यो नेपाली टोली, सन्दिप लामिछानेपनि टाेलीमा
वेस्ट इन्डिज पुग्यो नेपाली टोली, सन्दिप लामिछानेपनि टाेलीमा आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।
नेपालले खेल्न नपाउँदा दक्षिण अफ्रिकालाई फाइदा, बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली
नेपालले खेल्न नपाउँदा दक्षिण अफ्रिकालाई फाइदा, बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।
वर्षाले खेल रद्द भएपछि नेपाल र श्रीलंकाले अंक बाँडे
वर्षाले खेल रद्द भएपछि नेपाल र श्रीलंकाले अंक बाँडे आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडे ।
टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५: १५ बजेदेखि शुरु हुदै छ ।
पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित
पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ ।
अन्तत सन्दिप लामिछाने विश्वकप खेल्ने भए , वेस्ट इन्डिजमा हुने खेलमा भाग लिने क्यानकाे दावी
अन्तत सन्दिप लामिछाने विश्वकप खेल्ने भए , वेस्ट इन्डिजमा हुने खेलमा भाग लिने क्यानकाे दावी काठमाडौँ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।
भारत र पाकिस्तानको भिडन्त आज
भारत र पाकिस्तानको भिडन्त आज  आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ ।
अष्ट्रेलियाले  साविक विजेता इंग्ल्यान्डलाई हरायो
अष्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डलाई हरायो उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ ।
मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित
मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित फिनिसर डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित भएको छ छ ।
बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार
बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।
Weather Update