सन्दिप जाेराले पनि अर्धशतक बनाएर आउट भए
मंगलबार, फागुन २९, २०८०
कुशल भुर्तेलको अर्धसतक बनाएर आउट
मंगलबार, फागुन २९, २०८०
हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्।
त्रिकोणात्मक टि२० सिरिज : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
मंगलबार, फागुन २९, २०८०
हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ ।
अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप
सोमबार, फागुन २८, २०८०
सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २-० ले जितेको हो ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा
आइतबार, फागुन २७, २०८०
नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो ।
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
शनिबार, फागुन २६, २०८०
हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।
घरेलु सकेर विदेशमा ब्यस्त हुदै नेपाली क्रिकेट टाेली, यस्ताे छ खेल तालिका
शनिबार, फागुन २६, २०८०
त्रिकोणात्मक टि२० सिरिजको समापन पछि घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यस्त सकिएर विदेशकाे तालिका शुरु भएकाे छ ।
भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज
शनिबार, फागुन २६, २०८०
प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।
नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि
मंगलबार, फागुन २२, २०८०
मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो ।
फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
मंगलबार, फागुन २२, २०८०
टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो।
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै
मंगलबार, फागुन २२, २०८०
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त
मंगलबार, फागुन २२, २०८०
नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ ।
नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने
आइतबार, फागुन २०, २०८०
आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।