Public Pana
कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो
कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा  १५८ रनको सहज लक्ष्य पाएको छ। आयरल्याण्डले ३८ ओभर ३ बल खेल्दै १० विकेट गुमाएको हो। ५० ओभरको खेलमा आयरल्याण्डले नेपालको कसिलो बलिङ सामु पूरै खेल्न सकेन।  
रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार
रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो ।
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
हार्दिक पान्ड्याकाे नेतृत्वमा रहेकाे मुम्बईकाे तेस्राे हार 
हार्दिक पान्ड्याकाे नेतृत्वमा रहेकाे मुम्बईकाे तेस्राे हार  हार्दिक पान्ड्याको कप्तानीमा रहेकाे  मुम्बइ इन्डियन्स  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा  तेस्राे हार ब्याेहाेरेकाे छ । 
आरिफकाे उत्कृष्ट इनिङसगै आयरल्याण्डलाई नेपाल ए ले दियाे २१४ रनकाे विशाल  लक्ष्य
आरिफकाे उत्कृष्ट इनिङसगै आयरल्याण्डलाई नेपाल ए ले दियाे २१४ रनकाे विशाल लक्ष्य आयरल्यान्ड ‘ए’ विरुङको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको विशाल लक्ष्य दिएको छ। 
आयरल्याण्ड विरुद्ध आशिफ सतक बनाउँन ७ रनले चुके
आयरल्याण्ड विरुद्ध आशिफ सतक बनाउँन ७ रनले चुके आयरल्यान्ड वल्भ्सविरुद्ध  आरिफ सेखले अर्धशतक प्रहार गरेका छन् ।  उनले २९ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ३ चाैका र ३ छक्का सहित अर्धशतक प्रहार गरेका छन् ।  
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ। आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।
एसएमएस फ्रेन्डसिप कप क्रिकेट  : नेपालसँग गुजरात ८ विकेटले पराजित
एसएमएस फ्रेन्डसिप कप क्रिकेट : नेपालसँग गुजरात ८ विकेटले पराजित नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गरेकाे छ ।
आईपिएल : मयंक चम्किँदा पञ्जाब पराजित
आईपिएल : मयंक चम्किँदा पञ्जाब पराजित मयंक यादवले आईपीएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ ।
चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि
चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ ।
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदै
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदै नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ ।
बैंगलुरुमाथि कोलकोताको शानदार जित
बैंगलुरुमाथि कोलकोताको शानदार जित यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
Weather Update