राेहीतकाे शतकले पनि जिताएन मुम्बईलाई
सोमबार, वैशाख ३, २०८१
रेकर्ड बनाइरहेका दिपेन्द्र
आइतबार, वैशाख २, २०८१
नेपाली क्रिकेट टिम यतिबेला ओमानमा एसीसी प्रिमियर कप खेलिरहेको छ । टी-२० शैलीमा खेलिएकाे याे प्रतियाेगिताकाे एक दिवसीय मान्यताप्राप्त देशका साथै गत सिजनकाे विजेतासमेत भएकाले नेपाललाई उपाधि जोगाउने चुनाैती छ भने अन्य टोली भने नेपाललाई पराजित गरि उपाधि उचाल्ने रणानीति बाेकेर खेल मैदानमा उत्रेका छन् ।
एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
शुक्रबार, चैत ३०, २०८०
स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
एसीसी प्रिमियर कप शुरु : भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै नेपाल
शुक्रबार, चैत ३०, २०८०
आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग
शुक्रबार, चैत ३०, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।
एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग
बिहीबार, चैत २९, २०८०
ही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ।
एसीसी प्रिमियरको उपाधी रक्षा गर्दै टी–२० विश्वकप तयारी र एसियाकपको ढोका एकै पल्ट खोल्ने रणनीतिमा नेपाल
बिहीबार, चैत २९, २०८०
२०२३ को एशिया कपमा नेपालको प्रर्दशनलाई लिएर विश्व क्रिकेटका शक्तिशाली देशहरुले खुलेर प्रशंसा गरेका थिए । नेपालले भारत र पाकिस्तानसँग गरेको प्रर्दशनलाई लिएर नेपाललाई भविष्यमा केही गर्ने तयारीमा साथ मैदानको उत्रेको टिम भनि प्रशंसा समेत भएको थियो ।
रोमाञ्चक खेलमा हैदराबादले पञ्जाबलाई २ रनले हरायो
बुधबार, चैत २८, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जब किंग्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।
एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा
मंगलबार, चैत २७, २०८०
ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ।
यस्तो छ नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तालिका
मंगलबार, चैत २७, २०८०
टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।
चेन्नाईकाे काेलकत्तामाथि सहज जित
मंगलबार, चैत २७, २०८०
इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकत्ता नाइट राइडर्स विरुद्ध ७ विकेटको जित निकालेको हो ।
विश्वकपको जर्सी सार्वजनिक
सोमबार, चैत २६, २०८०
आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ ।
नेपालकाे बलिङ काेचमा वेस्ट इन्डिजका पूर्वकाेच इस्टविक नियुक्त
सोमबार, चैत २६, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन्।