आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित
शनिबार, वैशाख ८, २०८१
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त
शुक्रबार, वैशाख ७, २०८१
नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ ।
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य
शुक्रबार, वैशाख ७, २०८१
नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा चिरपरिचित युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे
शुक्रबार, वैशाख ७, २०८१
एसीसी प्रिमियर कपकाे सेमिफाइल खेलमा नेपालले खराव शुरुवात गरेकाे छ । नेपालले दुवै ओपनरहरु कुशल भूर्तेल र आसिफ शेख दुवैलाई गुमाएकाे छ
भुर्तेलकाे रुपमा नेपालले गुमायाे पहिलाे विकेट
शुक्रबार, वैशाख ७, २०८१
एसीसी प्रिमयर कपमा नेपालले पहिलाे विकेट गुमाएकाे छ । ओपनर कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलाे वलमै विकेट किपरद्धारा समातिएका हुन् ।
एसीसी प्रिमयर कप : युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
शुक्रबार, वैशाख ७, २०८१
एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।
एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल युएईलाई राेक्दै फाइनल पुग्ने रणनीतिमा
शुक्रबार, वैशाख ७, २०८१
एशोसियट क्रिकेटमा पछिल्लाे समयका चिर परिचित प्रतिस्पर्धी नेपाल र यूएई फेरी एक पटक मैदानमा उत्रने भएका छन् । एसीसी प्रिमियर कपकाे उपाधीका लागि उनीहरुका बीच फेरि एक पटक प्रतिस्पर्धा हुन लागेकाे हाे ।
एसीसी प्रिमियर कप क्रिकेट : अपराजित नेपालले आज साउदी अरेबियाको सामना गर्दै
बुधबार, वैशाख ५, २०८१
एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।
एसीसी प्रिमियर कप : एक खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ।
एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित, ८ विकेटले पराजित भयाे हङकङ
सोमबार, वैशाख ३, २०८१
ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो ।
टी-२० मा एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख
सोमबार, वैशाख ३, २०८१
नेपाली ओपनिङ् ब्याटर आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङकङ विरुद्धकाे खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् ।
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
एसीसी प्रिमियर कप : तेस्राे जितकाे खाेजिमा मैदान उत्रदै नेपाल
सोमबार, वैशाख ३, २०८१
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ ।