Public Pana
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल  एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।
एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल  युएईलाई राेक्दै फाइनल पुग्ने रणनीतिमा
एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल युएईलाई राेक्दै फाइनल पुग्ने रणनीतिमा एशोसियट क्रिकेटमा  पछिल्लाे समयका चिर परिचित प्रतिस्पर्धी  नेपाल र यूएई  फेरी एक पटक मैदानमा उत्रने भएका छन् । एसीसी प्रिमियर कपकाे उपाधीका लागि उनीहरुका बीच फेरि एक पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । 
एसीसी प्रिमियर कप क्रिकेट : अपराजित नेपालले आज साउदी अरेबियाको सामना गर्दै
एसीसी प्रिमियर कप क्रिकेट : अपराजित नेपालले आज साउदी अरेबियाको सामना गर्दै एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । 
एसीसी प्रिमियर कप : एक  खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल
एसीसी प्रिमियर कप : एक खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ।  
एसीसी प्रिमियर कप :  नेपालको लगातार तेस्रो जित,  ८ विकेटले पराजित भयाे हङकङ
एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित, ८ विकेटले पराजित भयाे हङकङ ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । 
टी-२० मा  एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख  
टी-२० मा एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख    नेपाली  ओपनिङ् ब्याटर आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।  ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङकङ विरुद्धकाे खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् । 
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
एसीसी प्रिमियर कप : तेस्राे जितकाे खाेजिमा मैदान उत्रदै नेपाल
एसीसी प्रिमियर कप : तेस्राे जितकाे खाेजिमा मैदान उत्रदै नेपाल ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ ।
राेहीतकाे शतकले पनि जिताएन मुम्बईलाई
राेहीतकाे शतकले पनि जिताएन मुम्बईलाई पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ ।
रेकर्ड बनाइरहेका दिपेन्द्र
रेकर्ड बनाइरहेका दिपेन्द्र नेपाली क्रिकेट टिम यतिबेला ओमानमा एसीसी प्रिमियर कप खेलिरहेको छ । टी-२० शैलीमा खेलिएकाे याे प्रतियाेगिताकाे एक दिवसीय मान्यताप्राप्त देशका साथै गत सिजनकाे विजेतासमेत भएकाले नेपाललाई उपाधि जोगाउने चुनाैती छ भने अन्य टोली भने नेपाललाई पराजित गरि उपाधि उचाल्ने रणानीति बाेकेर खेल मैदानमा उत्रेका छन् ।
एसीसी प्रिमियर कप :  मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल 
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल  आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
Weather Update