एमालेले टोपबहादुरपछि अर्काे सांसद पनि गुमाउने खतरा !
बिहीबार, मंसिर २८, २०८०
टिकटक अव नखुल्ने, अदालतले ताेक्याे अर्काे वर्ष पेशी
बिहीबार, मंसिर २८, २०८०
‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष अव सुनुवाई नहुने भएको छ।
वुधबार न्यायाधीशद्धय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याउने हुदै सरेपछि यो वर्षका लागि पेशीको पालो नै नपाउँदा अर्को वर्षका लागि पुगेको हो । सर्वोच्चले पछिल्लो...
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले किन दिए राजीनामा !
आइतबार, मंसिर २४, २०८०
गजुरेलले ४ दिन अघि राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गर्नु भएको छैन ।
एस जयशंकर पुषमा नेपाल आउने
बुधबार, मंसिर २०, २०८०
भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा सहभागी हुनुपर्ने भएपछि समय मिलेको थिएन ।
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर
बुधबार, मंसिर २०, २०८०
यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।
आतंकवादको मुद्दामा २ जना दोषी ठहर
मंगलबार, मंसिर १९, २०८०
प्रतिवादीहरू राजकिशोर गिरी र धिरजकुमार पाल, मोजाहिर अन्सारी र आशिष सिंहलाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिइएको छ ।
वडा अध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला
मंगलबार, मंसिर १९, २०८०
३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।
नक्कली भुटानी शरणार्थी प्रकरण भाेली फैसला सुनाउने तयारी
बुधबार, मंसिर १३, २०८०
पुनरावेदन पक्षको वहस सकिएपछि उच्च सरकारी बकिलहरुले वहस थालेका हुन् ।
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश
शुक्रबार, मंसिर ८, २०८०
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी
शुक्रबार, मंसिर ८, २०८०
तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले बाल्यकाल र युवावस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।
सञ्चार माध्यमप्रति कठोर बन्दै सरकार, १७ वटा मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण
बुधबार, मंसिर ६, २०८०
बिहिवार प्रसाईले राजधानीमा गर्न लागेको शक्ति प्रर्दशनको बिषयलाई केही मिडियाले भ्रामक ढंगले प्रस्तुत गरेको भन्दै संचारमन्त्री रेखा शर्माको निर्देशनमा प्रेस काउन्सिल नेपालले मिडियालाई २४ घण्टे स्पष्टीकण सोधेको स्रोतले जनाएको छ ।
टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार
मंगलबार, मंसिर ५, २०८०
न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकारा गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।
भुटानी शरणार्थी प्रकरणको बदला लिन एआइजी ज्ञवालीमाथी संसदीय छानविनको नाटक
आइतबार, मंसिर ३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणलाई जोडेर कंग्रेस र एमाले नेताहरुको दवावमा संसदीय समितिले ज्ञवालीको नागरिकतामाथी छानविन गर्न लागेको सहजै अनुमान लगाउन सकिन्छ ।