Public Pana
एस जयशंकर पुषमा नेपाल आउने
एस जयशंकर पुषमा नेपाल आउने भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा सहभागी हुनुपर्ने भएपछि समय मिलेको थिएन ।
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।
आतंकवादको मुद्दामा २ जना दोषी ठहर
आतंकवादको मुद्दामा २ जना दोषी ठहर प्रतिवादीहरू राजकिशोर गिरी र धिरजकुमार पाल, मोजाहिर अन्सारी र आशिष सिंहलाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिइएको छ ।
वडा अध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला
वडा अध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला ३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।
नक्कली भुटानी शरणार्थी प्रकरण   भाेली फैसला सुनाउने तयारी 
नक्कली भुटानी शरणार्थी प्रकरण   भाेली फैसला सुनाउने तयारी  पुनरावेदन पक्षको वहस सकिएपछि उच्च सरकारी बकिलहरुले वहस थालेका हुन् ।
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले बाल्यकाल र युवावस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।
सञ्चार माध्यमप्रति कठोर बन्दै सरकार,  १७ वटा मिडियालाई  प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण
सञ्चार माध्यमप्रति कठोर बन्दै सरकार, १७ वटा मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण बिहिवार प्रसाईले राजधानीमा गर्न लागेको शक्ति प्रर्दशनको बिषयलाई केही मिडियाले भ्रामक ढंगले प्रस्तुत गरेको भन्दै संचारमन्त्री रेखा शर्माको निर्देशनमा प्रेस काउन्सिल नेपालले मिडियालाई २४ घण्टे स्पष्टीकण सोधेको स्रोतले जनाएको छ  । 
टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार
टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकारा गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।
भुटानी शरणार्थी प्रकरणको बदला लिन एआइजी ज्ञवालीमाथी संसदीय छानविनको नाटक
भुटानी शरणार्थी प्रकरणको बदला लिन एआइजी ज्ञवालीमाथी संसदीय छानविनको नाटक नक्कली भुटानी शरणार्थी प्रकरणलाई जोडेर  कंग्रेस र एमाले नेताहरुको दवावमा संसदीय समितिले ज्ञवालीको नागरिकतामाथी छानविन गर्न लागेको सहजै अनुमान लगाउन सकिन्छ । 
राजदूत खड्काद्धारा हंगेरीका राष्ट्रपतिसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत 
राजदूत खड्काद्धारा हंगेरीका राष्ट्रपतिसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो। 
जाजरकोट भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने
जाजरकोट भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो । 
Weather Update